इटहरी/ सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा आयोजित एक सांगीतिक कार्यक्रममा 'स्टेज किङ्ग' दुर्गेश थापाले मध्यरातमा हजारौं दर्शकलाई आफ्नो प्रस्तुतिले झुमाएका छन्...
पुरा पढ्नुहाेस्इटहरी/ नेपाली समाजको यथार्थ उजागर गर्ने उद्देश्यसहित निर्माण गरिएको बहुप्रतीक्षित फिल्म ‘महाभोज’ बिहीबारदेखि देशभर प्रदर्शनमा आएको छ। निर्देशक दिनेश राउतको...
पुरा पढ्नुहाेस्इटहरी/ चलचित्र समीक्षकहरूको छाता संस्था चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) ले नयाँ नेतृत्व पाएको छ। पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा हालै...
पुरा पढ्नुहाेस्इटहरी/ विश्व संगीत दिवसको अवसरमा चर्चित गायक विपुल क्षेत्रीले काठमाडौंमा विशेष प्रस्तुति दिने भएका छन्। उनले एक भिडियो सन्देशमार्फत असार...
पुरा पढ्नुहाेस्इटहरी/ नेपाली एक्सन फिल्म 'पिताम्बर' ले आफ्नो प्रदर्शनको ५१ औं दिन काठमाडौंमा एक विशेष कार्यक्रमसहित धुमधामका साथ मनाएको छ। यस...
पुरा पढ्नुहाेस्इटहरी/ पाँचौं संस्करणको 'मिस एसईई इटहरी'को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । किशोरीहरुको सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रस्फुटन गर्ने थलोको...
पुरा पढ्नुहाेस्इटहरी/ नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा अब रंगमञ्चमा डेब्यु गर्न लागेकी छन्। उनी अभिनीत नाटक ‘मिरा’ आज सोमबार...
पुरा पढ्नुहाेस्इटहरी/ युकेको लन्डनमा "थर्ड आइ" संस्थाले आयोजना गरेको तेस्रो नेपाली फिल्म महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। मे १८ बाट...
पुरा पढ्नुहाेस्इटहरी /‘जन्ते बाख्रो’ फिल्मले आफ्नो प्रचार अभियानलाई फरक ढंगले प्रस्तुत गर्दै शनिबार साँझ एक विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्यो। सिटी...
पुरा पढ्नुहाेस्इटहरी/फिल्म 'महाभोज' ले अब आफ्नो विश्व प्रिमियर अस्ट्रेलियाको पर्थबाट गर्ने भएको छ। नेपालमा जेठ १५ गते गणतन्त्र दिवसका दिनप्रदर्शनमा आउने...
पुरा पढ्नुहाेस्
हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४
अमेरिका संवाददाता: संजय बाबू थापा
काठमाडौ सम्पर्क : युवराज चौलागाईं
श्रिङ्गार : सुस्मिता श्रेष्ठ
क्यामेरा पर्सन : दिनेश श्रेष्ठ
भिडियो एडिटर: इजन तामाङ्
सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)
समाचारको लागि : parikalanews@gmail.com
विज्ञापनको लागि : parikalamediaofficial@gmail.com
कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana