Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

थर्ड आइको आयोजनामा लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ सम्पन्न

✍ परिकला न्यूज
जेष्ठ १९, २०८२ मा प्रकाशित
थर्ड आइको आयोजनामा लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ सम्पन्न

इटहरी/ युकेको लन्डनमा “थर्ड आइ” संस्थाले आयोजना गरेको तेस्रो नेपाली फिल्म महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। मे १८ बाट सुरु भई मे ३१ सम्म विभिन्न सहरमा कार्यक्रम सञ्चालन गरिएको थियो।महोत्सवको समापन समारोह लन्डनको ग्रीनफोर्ड टाउन हलमा सम्पन्न भयो, जहाँ उत्कृष्ट नेपाली फिल्म र कलाकारहरूलाई सम्मान गरियो। ३९८ आवेदनमध्येबाट छनोट गरिएका ‘पुजार सार्की’, ‘ज्वाइँसाब’, ‘सतीदेवी’ र ‘हाफ जर्नी’ नामक फिल्महरूलाई उत्कृष्ट फिल्म अवार्ड प्रदान गरियो।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, युवा उद्यमी यादव भण्डारी, जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र पत्रकार नवीन पोखरेल लगायतले अवार्ड प्रदान गरे।तीन दशकभन्दा लामो समय नेपाली रंगमञ्च, टेलिभिजन र फिल्ममा समर्पित वरिष्ठ कलाकार सन्तोष पन्तलाई “लाइफ टाइम अचिभमेन्ट अवार्ड” दिइयो। उनलाई उक्त सम्मान चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र समाजसेवी डा. राघवप्रसाद धिताल ओबीइले संयुक्त रूपमा प्रदान गरे।

कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरू बिपना थापा, धिरेन शाक्य, नीति शाह, आश्मा विश्वकर्मा, सुवानी मोक्तान, प्रताप दास, एलिस कार्की सहित युकेका कलाकार रितेश चाम्स, निकेश लिम्बु, प्रेम लामा र बेल्जियमका प्रतीक दूतराजलाई पनि नेपाली कलामा योगदानका लागि विशेष सम्मान प्रदान गरिएको थियो।महोत्सवमा प्रमुख अतिथिको रूपमा सहभागी डा. धिताल र अध्यक्ष डिसीका साथै थर्ड आइका अध्यक्ष विकास देवकोटा र अन्य सदस्यहरू सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्काले पुरस्कार तथा सम्मान सामग्री हस्तान्तरण गरेका थिए ।

समारोहमा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले विदेशमा नेपाली फिल्मको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू प्रेरणादायी हुने बताएका थिए। आयोजक समितिका ओजेश सिंहले महोत्सवको उद्देश्य नेपाली फिल्ममा र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान बनाउनु रहेको बताए।कार्यक्रमको सञ्चालन प्रसुना कंडेल र नेपालबाट आएका गायक उद्घोषक राजेश बर्देवाले गरेका थिए। गायिका सुवानी मोक्तान र गायक प्रताप दासको सांगीतिक प्रस्तुति र नृत्याङ्गना आश्मा विश्वकर्माको आकर्षक प्रस्तुतीले कार्यक्रममा विशेष रौनक थपेको थियो।

साथै, बेलायतका स्थानीय कलाकारहरु सरस्वती कुँवर र लक्ष्मण महराले पनि सांगीतिक प्रस्तुति दिएका थिए।कार्यक्रम सफल बनाउन थर्ड आइ टिमका सबै सदस्यहरूको सक्रिय भूमिका उल्लेखनीय रहेको र कार्यक्रम सोहीअनुरुप सफल भएको भनिएको छ

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

फिल्म ‘बलिदान’मा अभिनेता समीर भट्टको माझी अवतार

अर्काे पाेस्ट

विवाद टार्न ‘जनै हराएको बाहुन’को नाम परिवर्तन, अब ‘जनै हराएको मान्छे’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana