Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना निर्वाचित

✍ परिकला न्यूज
जेष्ठ २४, २०८२ मा प्रकाशित
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना निर्वाचित

इटहरी/ चलचित्र समीक्षकहरूको छाता संस्था चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) ले नयाँ नेतृत्व पाएको छ। पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा हालै सम्पन्न साधारणसभाले सामीप्यराज तिमल्सेना लाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। यो निर्वाचनसँगै फिक्सनले आगामी दुई वर्षका लागि नयाँ कार्यभार सुरु गरेको छ।

नवनिर्वाचित अध्यक्ष तिमल्सेनाले संस्थाका भावी योजनाहरूलाई सक्रियताका साथ अगाडि बढाउने र लामो समयदेखि रोकिएको ‘फिक्सन अवार्ड’ लाई पुन सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।नेपाल पत्रकार महासङ्घसँग सम्बद्ध यस संस्थाको नयाँ कार्यसमितिमा विभिन्न पदमा सर्वसम्मत चयन भएका छन्। भेषराज कार्की र अनिल यादव खुला उपाध्यक्षमा चुनिएका छन् भने रीना मोक्तान समावेशी उपाध्यक्ष बनेकी छिन्। महासचिवको जिम्मेवारी प्रभाकर गौतम ले पाएका छन्। यस्तै, खुला सचिवमा नरेश फुयाँल , समावेशी सचिवमा लक्ष्मी बलायर, र कोषाध्यक्षमा समर्पण श्री चयन भएका छन्।

साधारणसभामा उपस्थित नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटी ले फिक्सनको सक्रियताको प्रशंसा गर्दै महासङ्घ सधैँ सहकार्यका लागि तयार रहेको बताए। उनले बढ्दो नेपाली फिल्म हेर्ने दर्शकमाझ निष्पक्ष समीक्षाको आवश्यकतामाथि जोड दिए।धौलाकोटीले भने, “फिल्म हेर्ने संस्कृति बढिरहेको वर्तमान समयमा निष्पक्ष समीक्षा अपरिहार्य छ।मलाई विश्वास छ कि फिक्सनका सदस्यहरूले इमानदारीपूर्वक फिल्मको मूल्यांकन गरी दर्शक तथा पाठकहरूलाई सही सूचना प्रदान गर्नुहुनेछ।”

यस अवसरमा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा , पूर्वअध्यक्ष यज्ञशर पण्डित , पूर्वमहासचिव नारायण अमृत र निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गाना लगायतका महत्वपूर्ण व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘जन्ते बाख्रो’ प्रदर्शनमा:देशभरका सिनेमाघरमा पायो स्थान

अर्काे पाेस्ट

कतारमा अनमोल र पल एकै फ्रेममा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana