Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जन्ते बाख्रो’ प्रदर्शनमा:देशभरका सिनेमाघरमा पायो स्थान

✍ परिकला न्यूज
जेष्ठ २५, २०८२ मा प्रकाशित
‘जन्ते बाख्रो’ प्रदर्शनमा:देशभरका सिनेमाघरमा पायो स्थान

इटहरी/ जेठ २३, शुक्रबार देखि देशभरका हलहरूमा फिल्म’जन्ते बाख्रो’ प्रदर्शनमा आएको छ। प्रिमियर शोहरूबाटै’पूर्ण मनोरञ्जनात्मक र पारिवारिक फिल्मको’ को सकारात्मक प्रतिक्रिया पाएको यो फिल्मलाई प्रदर्शकहरूले उत्साहजनक शोहरू दिएका छन्।

क्यूएफएक्स सिनेमाजले आफ्ना देशभरका आउटलेटहरूमा ‘जन्ते बाख्रो’ लाई उल्लेख्य संख्यामा शोहरू प्रदान गरेको छ। काठमाडौंका दरबार सिनेम्याक्स, भक्तपुर, लबिम मल, सिभिल मल, छायाँ सेन्टर, राइजिङ्ग मल, र सिटी स्क्वायर लगायतका आउटलेटहरूमा फिल्मले राम्रो शो पाएको छ। मोफसलमा पनि क्यूएफएक्स अन्तर्गत नेपालगन्ज, बुटवल, दमौली, नारायणघाटको जलमा, विराटनगर, बिर्तामोड, वीरगन्ज, पोखरा र चितवनका हलहरूमा फिल्मले राम्रो प्रदर्शन अवसर पाएको छ।

क्यूएफएक्स बाहेक काठमाडौंमा रहेका बिग मुभिज सिटी सेन्टर, बिएसआर मुभिज गोंगबु, सिने डी सेफ सुन्धारा, एफक्युब केएलटावर, विश्वज्योति सिनेमाज जमल, रन्जना सिनेप्लेक्स न्युरोड , किर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज सितापाइला, वान सिनेमाज बानेश्वर र कालिमाटी लगायतका मल्टिप्लेक्सहरूले पनि ‘जन्ते बाख्रो’ लाई पर्याप्त शो दिएका छन्। आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मल, बानेश्वर, र बुटवल लगायतमा, साथै नैकापको डीएम सिनेमाज र भक्तपुरको सुर्यविनायक सिनेमाजमा पनि फिल्म प्रदर्शन भइरहेको छ।

मोफसलका अन्य मुख्य शहरहरूमा पनि फिल्मको प्रदर्शन उत्साहजनक छ। पोखराको मिडटाउन, सिमराको आइएनआइ केएसआर मुभिज, दमकको डिम्याक्स सिनेमाज, विराटनगरको सिटी सिनेमा, धरान र बुटवलको फ्रेन्ड्स सिनेमा, बिर्तामोडको पाथिभरा सिने प्लाजा, धनगढीको एसटिएस सिनेमा, पर्सा चितवनको म्याङ्गो जनज्योति, नवलपुरको कावासोती सिनेम्याक्स, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स, नेपालगञ्जको सिने रोयल, र इटहरीको इलाइट सिनेमामा पनि ‘जन्ते बाख्रो’ ले दर्शक पाउन थालेको छ।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको यस सिनेमामा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, र समापिका गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ।मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाज ले लेखेका हुन्। यसमा हरि हुमागाईं को छायाङ्कन निर्देशन, उत्तम हुमागाईं को छायाङ्कन र सुनिल शिवभक्ति को सम्पादन रहेको छ।

‘जन्ते बाख्रो’ ले नेपालका गाउँघरहरूमा हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति, र ग्रामीण चालचलन लाई निकै रमाइलो ढङ्गले पर्दामा उतारेको छ। फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय भइसकेका छन्। फिल्मको वितरण टिफल्क फिल्म्स ले गरेको छ भने यसको डिजिटल अधिकार जी टु वान डिजिटल ले प्राप्त गरेको छ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

काठमाडौंमा विपुल क्षेत्रीको विशेष प्रस्तुति: नयाँ गीतको घोषणा

अर्काे पाेस्ट

चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना निर्वाचित

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का
कलिउड न्युज

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित
दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana