Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिस एसईई इटहरी’को ट्यालेन्ट राउन्ड सम्पन्न, २६ प्रतिष्पर्धीले देखाए प्रतिभा

✍ परिकला न्यूज
जेष्ठ २१, २०८२ मा प्रकाशित
‘मिस एसईई इटहरी’को ट्यालेन्ट राउन्ड सम्पन्न, २६ प्रतिष्पर्धीले देखाए प्रतिभा

इटहरी/ पाँचौं संस्करणको ‘मिस एसईई इटहरी’को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । किशोरीहरुको सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा स्थापित यो प्रतियोगिताको मंगलबार सुनसरीको इटहरी अवस्थित दुर्गा पार्टी प्यालेस उक्त ट्यालेन्ट राउन्ड सम्पन्न भएको हो । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको यो प्रतियगिताको फाइनल भने यही जेठको अन्तिम शनिबार अर्थात् जेठ ३१ गते ईटहरीको लायन्स क्लबमा साँझ ६ बजेदेखि हुने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले जानकारी गराए ।

सम्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगिताको २६ जना फाइनल प्रतिष्पर्धीहरुले आ-आफ्नो प्रतिभा उपस्थित दर्शक माझ प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्डको निर्णायकमा आकाश इन्स्टिच्युटका सीइओ गोपाल निरौला, ओपन स्पेस प्रालिका सीइओ सजिना श्रेष्ठ, डान्स कोरियोग्राफर निकिशा कठायत र सामाजिक अभियन्ता निराजन पाण्डे रहेका थिए । ट्यालेन्ट राउण्ड कार्यक्रमको सञ्चालन शुभेक्षा कार्कीले गरेकी थिइन् ।

उपाधि विजेताको लागि सुजना श्रेष्ठ, श्रेयांशी भट्टराई, अमिका घिमिरे, पवित्रा कुँवर, रक्षा मोचि, प्रीति थापा, समीक्षा कार्कि, पुष्पाञ्जलि श्रेष्ठ, अर्पणा राउत, कृतिका सुवेदी, स्नेहा कटवाल, बेदिका भुजेल, रितिका खड्का, रचना मगर, रोस्मी राई, आयुषा बराल, आयुषा राउत, रेश्मा विष्ट, संस्कृति दाहाल, रेनेशा प्रधान, अदिति गुरागाईं, इप्सिता रेग्मी, युना राई, नुना अधिकारी र पेरिशा शंकरले यतिबेला मेहनत गरिरहेका छन् । यी प्रतिस्पर्धीहरुलाई शुभेक्षा कार्कीले कोरियोग्राफी गरिरहेकी छन् ।

@parikalanewsofficial

कार्यक्रमको सहयोगी आकाश इन्स्टिच्युट र यार्सागुम्बा रहेको छ भने मिडीया पार्टनरको रुपमा परीकला न्यूज रहेको छ । यस्तै प्रतिष्पर्धीहरुलाई श्रृङ्गार एसबी मेकअप एण्ड नेल स्टुडियोले गरिरहेको छ । फोटोग्राफी तथा भिदियोग्राफि पार्टनरको रुपमा निश्चल ग्यालरी रहेको छ भने वि प्रोडक्सन डिजाइनिङ पार्टनरको रुपमा रहेको छ । प्रतिस्पर्धीहरुलाई ड्रेस डिजाइन निधि बुटिकले गरिरहेको छ । कार्यक्रमको संयोजनको रुपमा इटहरी उपमहानगरपालिका र एजुकेशन पार्टनरको रुपमा सुष्मा गोदावरी कलेज रहेको छ । यो प्रतियगिताको विजेताले प्लस टू फूल स्कलरसिप सँगै अन्य थुप्रै पुरस्कार तथा सब-टाईटल हरु प्राप्त गर्नेछन् ।

अगाडिकाे पाेस्ट

१० करोडभन्दा बढीको ग्रस कमाइको खुसीमा ‘उनको स्वीटर’ टिमले काट्यो ४ तले केक

अर्काे पाेस्ट

प्रेमको माला टिजर: १२ गाउँका लेखक सन्तोष सरकार भिलेन, साहमुद्दीन खानसँग टकराव

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana