Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जन्ते बाख्रो’को प्रचारमा नयाँ शैली

✍ परिकला न्यूज
जेष्ठ १८, २०८२ मा प्रकाशित
‘जन्ते बाख्रो’को प्रचारमा नयाँ शैली

इटहरी /‘जन्ते बाख्रो’ फिल्मले आफ्नो प्रचार अभियानलाई फरक ढंगले प्रस्तुत गर्दै शनिबार साँझ एक विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्‍यो। सिटी स्क्वायर मल, सामाखुसीमा सम्पन्न उक्त कार्यक्रममा फिल्मका गीतहरू गायक गायिकाहरूको प्रत्यक्ष प्रस्तुतिमा दर्शक झुमेका थिए। गीतहरूमा ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ‘मुकु मुकु म्या’ जस्ता शीर्षक रहेका थिए, जसमा बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी जस्ता आवाजहरूले रंग थपेका थिए।

कार्यक्रमको दृश्यात्मक पक्षलाई रोचक बनाउन अभिनेत्री गरिमा शर्मालाई दुलहीको लुगामा सजाएर बग्गीमा राखिएको थियो। बग्गीसँगै ‘जन्ते बाख्रो’ लेखिएको टिसर्ट र बोकाको टाउको झल्कने कटआउट बोकेका युवाहरूको टोलिले दर्शकहरूको ध्यान खिच्यो।

फिल्मका मुख्य कलाकारहरू जस्तै आसिफ शाह, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, र समापिका गौतम, साथै निर्देशक सिमोर सुनुवार, लेखक प्रदीप भारद्वाज, र निर्माता सन्तोष गौतम पनि कार्यक्रममा सहभागी थिए।निर्देशक सुनुवारका अनुसार, गाउँघरमा पहिले प्रचलित जन्तीको परम्परा जहाँ भुइँमा पङ्क्तिबद्ध भइ दुनामा खाना खान्थे जस्ता मौलिक दृश्यहरू फिल्ममा समेटिएका छन्। उनले भने, “हाम्रो संस्कृति बिर्सिंदै गइरहेका बेला, यस फिल्मले ती भुलिँदै गरेका परम्परालाई पुनः सम्झाउने प्रयास गरेको छ”। यसअघि विभिन्न सहरहरूमा टेम्पोहरूमा पोस्टर टाँसी फिल्मको प्रचार गरिएकोमा, अहिले साङ्गीतिक कार्यक्रममार्फत दर्शकसँग प्रत्यक्ष सम्पर्कमा जान खोजिएको निर्देशक सुनुवारले बताएका छन् ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्ममा छायांकन माहरि हुमागाईंले गरेका छन् भने सम्पादन सुनिल शिवभक्तिको रहेको छ। निर्माणतर्फ सन्तोष गौतमले नेतृत्व दिएका छन्। फिल्म यही जेठ २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

भूपू मायालाई एलिना चौहानको ‘बिहेको निम्तो’, संयोग कि सम्बन्धविच्छेदपछि पिंडा ?

अर्काे पाेस्ट

विवाहपश्चात ‘फिक्का फिक्का’बाट एकसाथ अभिनयमा देखिए सलोन र करिष्मा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana