Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

भूपू मायालाई एलिना चौहानको ‘बिहेको निम्तो’, संयोग कि सम्बन्धविच्छेदपछि पिंडा ?

✍ परिकला न्यूज
जेष्ठ १८, २०८२ मा प्रकाशित
भूपू मायालाई एलिना चौहानको ‘बिहेको निम्तो’, संयोग कि सम्बन्धविच्छेदपछि पिंडा ?

इटहरी/ हालै आफ्नो वैवाहिक जीवन टुंग्याएकी गायिका एलिना चौहानले ‘बिहेको निम्तो’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् । सुरेश अन्जानको प्रस्तुति रहेको यो गीतमा एलिनासँगै सुरेश अन्जानको पनि स्वर सुन्न सकिन्छ । गीतको शब्द तथा संगीत दुवै सुरेश अन्जानले नै तयार पारेका हुन् भने बिमल छिनालले संगीत संयोजन गरेका छन् । विष्णु सापकोटासँग लामो समयको प्रेम पश्चात विवाह बन्धनमा बाँधिएको केहि समयमै एलिना चौहानले सापकोटासंग वैवाहिक सम्बन्ध तोडेकी थिइन् । सम्बन्ध विच्छेद पश्चात एलिनाको यस्ता खाले गीतमा स्वर अलि धेरै नै सुन्न थालिएको छ ।

अब यो संयोग हो वा सम्बन्धविच्छेदको पिडालाई गीत मार्फत व्यक्त गर्न खोजेकी हुन्, त्यो त उनि नै जान्दछिन् । एलिनाको यो नयाँ प्रस्तुतिलाई उनका फ्यानले कसरी लिन्छन्, त्यो भने समयले नै बताउनेछ । हालै सार्वजनिक गीत ‘बिहेको निम्तो’ डाइनामिक स्टुडियोमा रेकर्ड गरिएको हो भने मिलन विश्वकर्मा, अशिम चाँद विश्वकर्मा, रुपी सिञ्जाली मगर र ज्ञानु परियारको कोरस भोकल रहेको छ । सुरेश अन्जान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोको निर्माता सुरेश अन्जान नै हुन् । हेर्नुस भिडियो ।

‘बिहेको निम्तो’को भिडियोमा चर्चित कलाकारहरु नाजिर हुसेन, प्रियंका कार्की र सञ्जय देवकोटाको अभिनय देख्न सकिन्छ । कार्की र हुसैनको ठुम्का हेर्न लायक छ । भिडियोमा कलाकारलाई विमल तामाङले मेकअप गरेका छन् भने नवराज उप्रेती र उनको टोलीले छायांकन गरेका हुन् । मिलन विश्वकर्माले नै भिडियोको सम्पादन, कलर र भिएफएक्सको काम गरेका छन् । मुना तामाङले नृत्य निर्देशन गरेको भिडियोमा अमर रावल ‘कोसिस’को सहायक निर्देशन तथा निर्माण व्यवस्थापन रहेको छ । जेरी भण्डारीले यस गीतको कथा, निर्देशन र नृत्य कोरियोग्राफी गरेका हुन् ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

विशेष कारण पोष्टपोण्ड गरिएको फिल्म ‘महाभोज’ अब जेठ ३० मा प्रदर्शन हुने

अर्काे पाेस्ट

‘जन्ते बाख्रो’को प्रचारमा नयाँ शैली

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana