Thursday, July 10, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मध्यरातमा दुर्गेश क्रेज: रातको ११ बजे स्टेज उक्लेर हजारौं झुम्केली दर्शक झुमाए

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
मध्यरातमा दुर्गेश क्रेज: रातको ११ बजे स्टेज उक्लेर हजारौं झुम्केली दर्शक झुमाए

इटहरी/ सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा आयोजित एक सांगीतिक कार्यक्रममा ‘स्टेज किङ्ग’ दुर्गेश थापाले मध्यरातमा हजारौं दर्शकलाई आफ्नो प्रस्तुतिले झुमाएका छन् । हिजो बिहीबार प्रतिकूल मौसमका बाबजुद पनि दर्शकको माया र साथले उनलाई उत्साहित बनाएको थियो । झुम्कामा आयोजना भएको ‘थारु फूड फेस्टिबल’ पानीका कारण दुई दिनसम्म अवरोध आएको थियो ।

बुधबार दुर्गेशको प्रस्तुती तय गरिएको थियो । उनी कार्यक्रमको लागि उपस्थित भएपनि मुसलधारे पानीका कारण कार्यक्रम स्थगित भयो । उनलाई नजिकबाट हेर्न र उनको प्रस्तुतीमा झुम्न झुम्केलीहरु आतुर थिए । तर, दुर्गेशका ‘भगवानरूपी दर्शक’ हरूको निरन्तर माग र उत्साहले उनलाई बिहीबार बस्न बाध्य गरायो । बिहीबार पनि पानीले केही समय अवरोध गर्यो । थापाको प्रस्तुती हेर्न हजारौं दर्शकले टिकट काटेर कार्यक्रम स्थल प्रवेश गरिसकेका थिए ।

लामो समयको पर्खाइपछि मात्र दुर्गेश थापा स्टेज उक्लिएका थिए । उनी स्टेज उत्रिदाँ रातको ११ बजिसकेको थियो । मध्यरात भइसक्दा पनि दुर्गेशलाई सुन्न र उनको प्रस्तुतीमा झुम्न हजारौंको संख्यामा दर्शकहरू पर्खिरहेका थिए । दुर्गेशले आफ्ना हिट गीतहरू ‘दुश्मन हेरेको हेरै’, ‘बम बम भोले भोले’ लगायत गाएका थिए । उनको दमदार प्रस्तुतिले झुम्केली दर्शकहरूलाई मध्यरातको १२ बजेसम्म मनोरञ्जन प्रदान गर्यो ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘महाभोज’ अब देशभर प्रदर्शनमा,प्रिमियरदेखि प्रदर्शनसम्म उत्साह

अर्काे पाेस्ट

‘द भ्वाइस किड्स’ को चौथो सिजन आजदेखि सुरु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?
कलिउड न्युज

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

✍ परिकला न्यूज
असार २७, २०८२ मा प्रकाशित
0

...

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै
कलिउड न्युज

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

✍ परिकला न्यूज
असार २६, २०८२ मा प्रकाशित
0

...

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित
ऋचा शर्मा ‘जदौ’ मा अनुबन्धित: फिल्मको कलाकार सूची बलियो बन्दै

ऋचा शर्मा ‘जदौ’ मा अनुबन्धित: फिल्मको कलाकार सूची बलियो बन्दै

असार २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

असार २७, २०८२ मा प्रकाशित
‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

असार २६, २०८२ मा प्रकाशित
‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana