इटहरी/ दशैँको रौनकसँगै यस वर्षको बहुप्रतिक्षित मध्येको एक फिल्म 'हरिबहादुरको जुत्ता'ले आफ्नो प्रदर्शन मिति संघारमै आइपुग्दै गर्दा दर्शकमाझ नयाँ गीत...
पुरा पढ्नुहाेस्इटहरी/ नेपाली फिल्म जगतमा 'प्रतीक्षाको बाँध फुटाउँदै' बहुप्रतिक्षित फिल्म 'बलिदान'ले बक्स अफिसमा एक शक्तिशाली सुरुआतको सङ्केत दिएको छ । यही...
पुरा पढ्नुहाेस्इटहरी/ संयोग पनि कहिलेकाहीं यति गजबको बनिदिन्छ कि फिल्मको कथा र समाजको वास्तविक आन्दोलन एकसाथ गुञ्जिन पुग्छन् । यस्तै भएको...
पुरा पढ्नुहाेस्इटहरी/ निर्देशक एकता पौडेलको डेब्यू फिल्म 'हर्ष' ले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको छ । आउँदो मंसिर १२...
पुरा पढ्नुहाेस्इटहरी/ यही दशैंको फूलपातिसँगै रिलिज हुन लागेको नेपाली फिल्म ‘माइतीघर’ सेन्सर पास हुँदै अब पूर्णरुपमा प्रदर्शनका लागि तयार भएको छ...
पुरा पढ्नुहाेस्इटहरी/ दशैंको माहोलसँगै कोशी प्रदेशका हलहरूले आउने फूलपातीबाट रिलिज हुने नयाँ नेपाली फिल्महरूको अग्रिम टिकट बिक्री सुरु गरेका छन् ।...
पुरा पढ्नुहाेस्इटहरी/ माओत्से गुरुङको निर्देशनमा बन्ने उनको दोस्रो फिल्म ‘पेन्सनपट्टा’को लागि कलाकार हरु अनुबन्ध गर्ने कार्य थालनी भएको छ । कार्तिकबाट...
पुरा पढ्नुहाेस्इटहरी/ फिल्म ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘न्याउली बनैमा’ सार्वजनिक भएको छ । आउँदो कात्तिक ६ गते भाइटीकाको अवसरमा प्रदर्शन हुने...
पुरा पढ्नुहाेस्इटहरी/ केही वर्षअघि लोकप्रिय बनेका बालगायक अशोक दर्जीको जीवनकथा पर्दामा उतार्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर...
पुरा पढ्नुहाेस्इटहरी/ वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ पोस्टरसँगै फिल्मका अन्य २ प्रमुख कलाकारहरु महेश त्रिपाठी र अञ्जना...
पुरा पढ्नुहाेस्
हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४
अमेरिका संवाददाता: संजय बाबू थापा
काठमाडौ सम्पर्क : युवराज चौलागाईं
श्रिङ्गार : सुस्मिता श्रेष्ठ
क्यामेरा पर्सन : दिनेश श्रेष्ठ
भिडियो एडिटर: इजन तामाङ्
सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)
समाचारको लागि : parikalanews@gmail.com
विज्ञापनको लागि : parikalamediaofficial@gmail.com
कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana