Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

✍ परिकला न्यूज
बैशाख ९, २०८३ मा प्रकाशित
‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

इटहरी/ यही वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म ‘मालती मंगले’को प्रचारप्रसारका लागि फिल्मको टोली अर्थात् वैशाख ९ गते, बुधबार इटहरी आउने भएको छ । फिल्मको बारेमा जानकारी गराउन तथा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न दिउँसो पत्रकार भेटघाट र साँझ सांगीतिक कन्सर्टको आयोजना गरिएको हो ।

फिल्मको निर्माण टोली र कलाकारहरूसँगको अन्तरक्रियाका लागि बुधबार दिउँसो ठीक २ बजे पत्रकार सम्मेलन तय गरिएको छ । यही मेसोमा चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखा अफिस उद्घाटनको पनि तय भएको छ । लोकप्रिय गायक रामकृष्ण ढकाल लगायतका फिल्मका प्रमुख कलाकारहरूले शाखा कार्यालय उद्घाटन पश्चात सोही अफिसको हलमा फिल्मको पत्रकार भेटघाट गरिने भएको छ ।

पत्रकार भेटघाटमा फिल्मका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल, प्रमुख कलाकारहरू विजय बराल र वर्षा राउत, चर्चित कमेडियन मेक्सम गौडेल र गायिका सलिना विकको विशेष उपस्थिति रहनेछ । पत्रकार भेटघाटपश्चात बुधबार साँझ ६ बजेदेखि इटहरीको संगीत चोकमा फिल्मको लागि प्रचारात्मक सांगीतिक कार्यक्रम सञ्चालन हुनेछ । दर्शकहरूका लागि प्रवेश निःशुल्क गरिएको उक्त कन्सर्टमा गायक रामकृष्ण ढकाल, कलाकारहरू विजय बराल, वर्षा राउत लगायतका सम्पूर्ण टिमले आ-आफ्नो उत्कृष्ट प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

@parikalanewsofficial

संगीत चोक बजार व्यवस्थापन समितिको व्यवस्थापनमा सम्पन्न हुन गइरहेको यस कार्यक्रममा संघीय सांसद माननीय अशोककुमार चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन् ।त्यसैगरी, विशिष्ट अतिथिको रूपमा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरे र इटहरीकी उपमेयर संगीता चौधरीको उपस्थिति रहनेछ ।

कार्यक्रममा वडा अध्यक्षहरू, इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) महेश पराजुली, र जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख केशव गौतम लगायतको समेत आतिथ्यता रहनेछ । यस भव्य सांगीतिक तथा प्रचारात्मक कार्यक्रमको मिडिया संयोजकको जिम्मेवारी चलचित्र पत्रकार संघ नेपाल, सुनसरीले सम्हालेको छ । आयोजकले सम्पूर्ण इटहरीवासी, सञ्चारकर्मी तथा फिल्म प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन अनुरोध गरेको छ ।

अगाडिकाे पाेस्ट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana