स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठसँगको ‘कोहिनुर’पछि ठीक ११ वर्षमा बलिउड अभिनेता दीपराज राणा पुनः नेपाली फिल्ममा फर्किने तय भएको छ ।...
पुरा पढ्नुहाेस्इटहरी/ कास्कीको पर्यटकीय गाउँ सिक्लेस र कोरी क्षेत्रको सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिमा बन्ने नेपाली फिल्म ‘बुकी फूल’मा अभिनेता दयाहाङ राई...
पुरा पढ्नुहाेस्इटहरी/ अन्तरजातीय प्रेम र सामाजिक कुरितीविरुद्धको कथावस्तुमा निर्माण हुने फिल्म ‘जदौ’मा नव अभिनेत्री राजश्री थापाले डेब्यू गर्ने भएकी छन् ।...
पुरा पढ्नुहाेस्इटहरी/ प्लस टु पास गरेर भविष्यको योजना बुन्दै गरेका किशोरीहरूका लागि विशेष सौन्दर्य प्रतियोगिता ‘मिस प्लस टु इन्टरनेशनल’ यसपटक झनै...
पुरा पढ्नुहाेस्इटहरी/ दशैँको फूलपाती अर्थात् असोज १३ देखि प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ले आफ्नो नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचार...
पुरा पढ्नुहाेस्इटहरी/ केही समयअघि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत एकसाथ देखिएका नीता र विपनाले अब ‘सुख दुःख’मा सहकार्य गर्न लागेका छन्...
पुरा पढ्नुहाेस्इटहरी/ केदार घिमिरे माग्ने बुढा र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।...
पुरा पढ्नुहाेस्इटहरी/ दशैँको फूलपातीमा प्रदर्शन हुने नेपाली फिल्म 'बलिदान’ले आफ्नो प्रचार रणनीति झनै तीव्र बनाएको छ । रिलिजको मिति नजिकिँदै गर्दा...
पुरा पढ्नुहाेस्इटहरी/ आउँदो भाद्र १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक भएको छ । प्रेम र नोकझोंकको...
पुरा पढ्नुहाेस्इटहरी/ सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका चर्चित लोकगायक पशुपति शर्मा कार दुर्घटनामा परेका छन् । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत...
पुरा पढ्नुहाेस्
हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४
अमेरिका संवाददाता: संजय बाबू थापा
काठमाडौ सम्पर्क : युवराज चौलागाईं
श्रिङ्गार : सुस्मिता श्रेष्ठ
क्यामेरा पर्सन : दिनेश श्रेष्ठ
भिडियो एडिटर: इजन तामाङ्
सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)
समाचारको लागि : parikalanews@gmail.com
विज्ञापनको लागि : parikalamediaofficial@gmail.com
कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana