Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

श्रीकृष्णको ‘कोहिनुर’पछि निताको ‘सुख दुःख’मा बलिउडका दीपराज

श्रीकृष्ण श्रेष्ठको फिल्म हलमा चल्दैगर्दा उनको असमायिक निधन भएपनि आम नेपालीको प्रिय बनेको 'कोहिनुर'को पुनः सम्झना दिलाउने फिल्म निताले 'सुख दुःख' ल्याउन लागेकी त हैन ? भन्ने प्रश्न खडा भएको छ ।

✍ परिकला न्यूज
साउन २५, २०८२ मा प्रकाशित
श्रीकृष्णको ‘कोहिनुर’पछि निताको ‘सुख दुःख’मा बलिउडका दीपराज

स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठसँगको ‘कोहिनुर’पछि ठीक ११ वर्षमा बलिउड अभिनेता दीपराज राणा पुनः नेपाली फिल्ममा फर्किने तय भएको छ । यसपटक उनले निर्मात्री तथा निर्देशक नीता ढुङ्गानाको फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने पक्का भएको हो, जसका लागि हालै दुबैबीच औपचारिक सम्झौता भएको छ । यहीबेला निताले श्रीकृष्ण लाई पनि सम्झिएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत स्व. श्रीकृष्ण श्रेष्ठको तस्वीर पोस्ट गर्दै “ठ्याक्कै ११ वर्ष भइसकेछ । सम्झनामा सर्वप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठ ।” भन्दै लेखेकी छन् । भावनात्मक गहिराई बुझेकी उनले यो क्षणलाई महत्त्वपूर्ण रुपमा लिएको यसले बुझाउँछ । अनुबन्ध भएका राणाले ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबङ ३’देखि हालैको ‘मेट्रो इन दिनो’सम्मका बलिउड फिल्ममा आफ्नो दमदार अभिनय देखाइसकेका छन् ।

यस्तै उनले ‘बिल्ली उस्ताद’ र ‘सितारे जमीन पर’मा पनि सम्झनलायक भूमिका निभाइसकेका छन् । कथा मनपरेको कारण ‘सुख दुःख’मा जोडिएको उनले बताउँदै कथा सुनेपछि आफू भावुक भएको अनुभव सुनाए । यसले गर्दा श्रीकृष्ण श्रेष्ठको फिल्म हलमा प्रदर्शन भइरहँदा असमायिक निधन भएपनि आम नेपालीको प्रिय बनेको ‘कोहिनुर’को पुनः सम्झना दिलाउने फिल्म निताले ‘सुख दुःख’ ल्याउन लागेकी त हैन ? भन्ने प्रश्न खडा भएको छ ।

@parikalanewsofficial

सन् २००२ मा बनेको ‘सुख दुःख’मा श्रीकृष्ण पनि प्रमुख अभिनेता थिए । सो बेला उनको अभिनयलाई निकै रुचाईएको थियो । अहिले झण्डै २२ वर्ष पछि सोही नाममा बन्न लागेको ‘सुख दुःख’ले स्व.श्रीकृष्णको यादलाई पुनर्ताजगी बनाउन सक्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । यता त्यो बेला बनेको सुख-दुख’लाई स्व. निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए, अहिले निताले उनै रेग्मीलाई समर्पित गर्दै यो फिल्म निर्देशन गर्ने आँट गरेकी छन् । यो उनको डेब्यु निर्देशन हो ।

उक्त फिल्ममा मदनकृष्ण श्रेष्ठ थिए भने अहिले पनि उनी दोहोरिएका छन् । त्यसैले पनि केही विशेष पक्कै बन्दै छ भन्ने आँकलन गर्न सकिन्छ । आगामी फागुनदेखि छायांकन सुरु हुने भनिएको निता ढुङ्गानाको यो ‘सुख दुःख’ फिल्ममा यसअघि नै अभिनयका बादशाहहरु विपना थापा, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन् । नीता फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्म ‘सुख दुःख’ आउँदो वर्ष २०८३ सालको दशैंको फूलपातीमा प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षको रहेको छ ।

अगाडिकाे पाेस्ट

सिक्लेस गाउँको संस्कृति र प्रेमकथामा बन्ने ‘बुकी फूल’मा दयासँग संस्कृतिको रोमान्स

अर्काे पाेस्ट

कविता वाचन गर्दै ‘कोशेढुङ्गा’ अभिनेत्री सुरक्षा, फिल्मको ३ पोष्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana