इटहरी/ निर्माणाधीन नेपाली फिल्म ‘महादशा’ मा उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा देखिने भएका छन् । यो जोडीको आगमनका...
पुरा पढ्नुहाेस्इटहरी/ बलिउडको बहुप्रतिक्षित फिल्म ‘ब्याटल अफ गलवान’ मा नेपाली अभिनेता अनुपविक्रम शाहीको प्रवेश भएको छ । यही फिल्मबाट उनले बलिउड...
पुरा पढ्नुहाेस्इटहरी/ संविधान दिवसको अवसरमा बहुप्रतीक्षित नेपाली फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको यो...
पुरा पढ्नुहाेस्इटहरी/ नेपाली फिल्म ‘माइतीघर’ निर्माण युनिटले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक समारोहमार्फत सार्वजनिक गरिएको ट्रेलरले...
पुरा पढ्नुहाेस्इटहरी/ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ अब नेपालसँगै अमेरिकाका ८० वटा हलमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । नेपालमा विजया दशमीको...
पुरा पढ्नुहाेस्इटहरी/ नेपाली फिल्मका लागि चाडपर्वले निकै महत्त्व राख्छ । त्यसमा पनि दशैँ र तिहारका बेला फिल्म रिलिजको घम्साघम्सी नै चल्ने...
पुरा पढ्नुहाेस्इटहरी/ भाइटिकाको दिन दर्शकसमक्ष आउने तयारीमा रहेको नेपाली फिल्म ‘सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले प्रकाश सपुत र...
पुरा पढ्नुहाेस्इटहरी/ ओस्कर प्रतिस्पर्धामा नेपाली फिल्मले फेरि एउटा महत्वपूर्ण उपलब्धि पाएको छ । सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर)...
पुरा पढ्नुहाेस्इटहरी/ तिहार नजिकिँदै गर्दा नेपाली फिल्म बजारमा अर्को ठूलो प्रतिस्पर्धा देखिने भएको छ । बाँसुरी फिल्म्सले निर्माण गरेको प्रतिक्षित फिल्म...
पुरा पढ्नुहाेस्इटहरी/ नेपाली फिल्म उद्योगमा निर्माणको चरणमा रहेको फिल्म ‘पार्वती’का लागि निता फिल्म्सले खुला अडिसनको घोषणा गरेको छ । निर्देशक निता...
पुरा पढ्नुहाेस्
हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४
अमेरिका संवाददाता: संजय बाबू थापा
काठमाडौ सम्पर्क : युवराज चौलागाईं
श्रिङ्गार : सुस्मिता श्रेष्ठ
क्यामेरा पर्सन : दिनेश श्रेष्ठ
भिडियो एडिटर: इजन तामाङ्
सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)
समाचारको लागि : parikalanews@gmail.com
विज्ञापनको लागि : parikalamediaofficial@gmail.com
कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana