कलिउड न्युज

‘जलाकी’बाट धिरज मगर बाहिरिए, मुख्य भूमिकामा सोनम तोप्देनको ‘कमब्याक’

इटहरी/ फिल्म ‘जलाकी’को मुख्य अभिनेताबाट धिरज मगर बाहिरिएका छन् भने उनको ठाउँमा अभिनेता सोनम तोप्देनको पुनः प्रवेश भएको छ ।...

पुरा पढ्नुहाेस्

‘लालिमा’ टिमको बालेनलाई खुल्ला पत्र: यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न माग

इटहरी/ समाजमा सीमान्तकृत र विभेदको सिकार बन्दै आएका लाखौं नेपाली यौनकर्मी महिलाहरूको अधिकार र न्यायको मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन भावी...

पुरा पढ्नुहाेस्

मुन्द्रे र ‘मुन्नी’को फ्रेस जोडी ‘कार्की साइँला’मा, २१ दिनमै सकियो सुटिङ

इटहरी/ नेपाली फिल्म क्षेत्रमा अब दर्शकले एउटा बिल्कुलै नयाँ र रोचक जोडी देख्न पाउने भएका छन् । अभिनेता जितु नेपाल...

पुरा पढ्नुहाेस्

लालिबजारकी स्वस्तिमा र समाइराको जोडीले ततायो सामाजिक सञ्जाल

इटहरी/ पर्दामा जब स्थापित अभिनेत्री र ऊर्जावान बालकलाकारको सानदार जुगलबन्दी देखिन्छ, तब दर्शकको मन जित्न गाह्रो पर्दैन । षट्कोण आर्टसको...

पुरा पढ्नुहाेस्

जम्बो स्टारकास्टका साथ झापाबाट सुरु भयो ‘पाँच पाण्डव’को सुटिङ

इटहरी/ पौराणिक नाम सुन्दा जो-कोहीलाई लाग्न सक्छ-यो महाभारतकै कथा हो । तर, त्यही 'पाँच पाण्डव'को बिम्बलाई प्रयोग गरेर वर्तमान नेपाली...

पुरा पढ्नुहाेस्

रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

इटहरी/ विवाहपछि दाजुभाइको आत्मीयतामा कसरी स्वार्थको पर्खाल ठडिन्छ ? अनि, एउटै आँगनमा हुर्किएका दाजुभाइबीच पैतृक सम्पत्तिको भागबन्डाले कसरी मनमुटाव सिर्जना...

पुरा पढ्नुहाेस्

सांसद बनेकी अभिनेत्री रिमालाई केकीको पत्र: ‘तिम्रो निडर आवाज संसद्‌मा बुलन्द होस्’

इटहरी/ नेपाली फिल्म क्षेत्रका दुई प्रभावशाली अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारी, हिजोसम्म उनीहरू एउटै पर्दा र मञ्चमा देखिन्थे ।...

पुरा पढ्नुहाेस्

फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

इटहरी/ गुरुप्रसाद मैनालीको अमर कथामा आधारित रहेर निर्माण गरिएको बहुप्रतिक्षित फिल्म ‘परालको आगो’को नयाँ गीत सार्वजनिक भएको छ । स्वरकिन्नरी...

पुरा पढ्नुहाेस्

युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

इटहरी/ युवा जनशक्ति दिनहुँ विदेशिँदा हाम्रा गाउँ र पहाडहरू कसरी रित्तिँदैछन् ? र, यसले हाम्रो समाजमा कस्तो आर्थिक तथा सामाजिक...

पुरा पढ्नुहाेस्

दयाहाङ र सौगातको ‘मितज्यू’ अब एक साता अगाडि नै रिलिज हुने, नयाँ पोस्टरमा देखियो गाउँले द्वन्द्व

इटहरी/ दयाहाङ राई र सौगात मल्लको सशक्त जोडी अनि चर्चित डान्सर तेरिया फौजा मगरको डेब्यु रहने प्रतीक्षित फिल्म ‘मितज्यू’ अब...

पुरा पढ्नुहाेस्
Page 11 of 274 1 10 11 12 274

ताजा अपडेट