Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सांसद बनेकी अभिनेत्री रिमालाई केकीको पत्र: ‘तिम्रो निडर आवाज संसद्‌मा बुलन्द होस्’

✍ परिकला न्यूज
चैत्र २, २०८२ मा प्रकाशित
सांसद बनेकी अभिनेत्री रिमालाई केकीको पत्र: ‘तिम्रो निडर आवाज संसद्‌मा बुलन्द होस्’

इटहरी/ नेपाली फिल्म क्षेत्रका दुई प्रभावशाली अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारी, हिजोसम्म उनीहरू एउटै पर्दा र मञ्चमा देखिन्थे । तर आज समय फेरिएको छ । रिमा अब संसद्‌मा ‘माननीय’ बनेर देशको नीति निर्माण गर्ने जिम्मेवारीमा पुगेकी छन् भने केकी उनलाई सडकबाटै खबरदारी गर्ने एक ‘सचेत नागरिक’ को भूमिकामा उभिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा निर्वाचित भएकी आफ्नी अनन्य मित्र रिमालाई सम्बोधन गर्दै केकीले सामाजिक सञ्जालमा पत्र लेखेकी छन् ।

उनले लेखेको उक्त स्टाटसमा शुभकामना मात्र नभई ‘चेतावनी र प्रश्न’ को भाव बोकेको छ । यो सन्देशले राजनीतिमा प्रवेश गरेका कलाकारहरूमाथि हुनुपर्ने नागरिक निगरानीको एउटा सुन्दर नमुना प्रस्तुत गरेको छ । केकीले रिमालाई आफ्नो पुरानो निडर स्वभाव नभुल्न र संसद्‌मा कसैको दबाबमा नपर्न आग्रह गरेकी छन् । उनले लेखेकी छन्, “देश र जनताको हितको लागि बोल्नुपर्दा, चाहे त्यसले आफ्नै नजिकका वा आफ्नै पार्टीमा भएकालाई निराश बनाउने भए पनि तिमी कहिल्यै नहिच्किचाउनु । तिम्रो त्यो निडर आवाज संसद् भवनभित्र अझै बुलन्द र प्रष्ट सुनियोस् ।”

@parikalanewsofficial

धेरैले बधाई दिएर मात्रै छोड्ने बेला केकीले भने रिमालाई संसद्‌मा सधैं पछ्याइरहने र प्रश्न सोधिरहने वाचा गरेकी छन् । आफूलाई एक ‘खरो समीक्षक’ र ‘सचेत प्रतिपक्ष’ को रूपमा उभ्याउँदै उनले रिमाको कार्यसम्पादनमा कडा नजर राख्ने बताएकी छन् । भावुक हुँदै केकीले रिमाको यो नयाँ यात्राले देशमा नयाँ आशा र परिवर्तनको लहर ल्याउने विश्वास व्यक्त गरेकी छन् । “तिमी तिमी भएकोमा मलाई अत्यन्त गर्व छ र सधैं गर्व गरिरहन पाऊँ,” भन्दै उनले रिमाको राजनीतिक सफलताको कामना गरेकी छन् । एउटै विधाबाट संघर्ष गरेर आएका दुई साथीमध्ये एक नीति निर्माणको सर्वोच्च थलोमा पुग्दा अर्कीले देखाएको यो परिपक्वता र सचेत भावलाई धेरैले ‘सराहनीय’ भनेका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

अर्काे पाेस्ट

रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana