परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

इटहरी/ चर्चित लोक गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिने भएकी छन् । उनले हालै आफ्नो इन्गेजमेन्टको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक...

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले गरे फिल्म ‘सिन्दुरे जात्रा’को घोषणा

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले गरे फिल्म ‘सिन्दुरे जात्रा’को घोषणा

इटहरी/ नेपाली बक्स अफिसमा तहल्का पिट्न सफल र दर्शकको अपार माया बटुलेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का क्याप्टेन अर्थात् ब्लकबस्टर...

मामा शिव रेग्मीको विरासत थाम्दै भान्जी एकता: ‘हर्ष’को भव्य प्रिमियर सम्पन्न

मामा शिव रेग्मीको विरासत थाम्दै भान्जी एकता: ‘हर्ष’को भव्य प्रिमियर सम्पन्न

इटहरी/ ललितपुरको लविम मल बुधबार साँझ नेपाली फिल्मका दिग्गज अनुहारहरूको उपस्थितिले धपक्कै बलेको थियो । सन्दर्भ थियो- भोलि शुक्रबार अर्थात्...

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

एजेन्सी/ लामो समयको प्रतीक्षापछि बलिउडका चर्चित निर्देशक आनन्द एल. रायको बहुप्रतिक्षित फिल्म ‘तेरे इश्क मेँ’ भोलि शुक्रबार देखि नेपालसहित विश्वभर...

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

इटहरी/ अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्थाबाट उच्च शिक्षा हासिल गरेपछि धेरैजसो युवायुवतीको रोजाइ विदेशमै सेटल हुने वा कर्पोरेट जागिर खाने हुन्छ...

‘गर्ल नेक्स्ट डोर’को छवि बदल्दै वर्षा, ‘हर्ष’ले दिनेछ खुशीको आँसु

‘गर्ल नेक्स्ट डोर’को छवि बदल्दै वर्षा, ‘हर्ष’ले दिनेछ खुशीको आँसु

इटहरी/ नेपाली फिल्म क्षेत्रमा ‘नाइँ नभन्नू ल ४’ मार्फत पाइला टेकेकी अभिनेत्री वर्षा राउतले आफ्नो अभिनय यात्राको एक दशक पूरा...

हामीले एक-अर्कामा प्रेम भेट्टायौँ, मेरो खुसीको मजाक नउडाऊ – साम्राज्ञी

हामीले एक-अर्कामा प्रेम भेट्टायौँ, मेरो खुसीको मजाक नउडाऊ – साम्राज्ञी

इटहरी/ चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो जन्मदिनको अवसर पारेर केही दिनअघि इन्गेजमेन्टको घोषणा गरिन्, तर खुसीको यो खबर चरम...

सलमानसँग बलिउड डेब्युपछि अनुप विक्रम लेख्छन्, ‘जीवनको एउटा चक्र पूरा भयो’

सलमानसँग बलिउड डेब्युपछि अनुप विक्रम लेख्छन्, ‘जीवनको एउटा चक्र पूरा भयो’

इटहरी/ चर्चित नेपाली अभिनेता अनुप विक्रम शाहीले आफ्नो बहुप्रतिक्षित बलिउड डेब्यु फिल्म 'ब्याटल अफ गलवान'को छायांकन सम्पन्न गरेका छन् ।...

‘मन बिनाको धन’को अफर: आज जन्मदिन हुनेले निःशुल्क फिल्म हेर्ने सुविधा

‘मन बिनाको धन’को अफर: आज जन्मदिन हुनेले निःशुल्क फिल्म हेर्ने सुविधा

इटहरी/ प्रदर्शनको तेस्रो सातामा पनि दर्शकको बाक्लो उपस्थिति सहित प्रदर्शन भइरहेको फिल्म ‘मन बिनाको धन’ ले दर्शकका लागि विशेष योजना...

निर्माता विनोद पौडेल भन्छन्, ‘अभिमन्यु’लाई सानो फिल्म नभन्नुस्

निर्माता विनोद पौडेल भन्छन्, ‘अभिमन्यु’लाई सानो फिल्म नभन्नुस्

इटहरी/ नेपाली बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत ४६ करोड ८० लाखभन्दा बढीको कीर्तिमानी व्यापार गरेर इतिहास रचेका निर्माता विनोद...

Page 29 of 228 1 28 29 30 228

ताजा अपडेट