Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले गरे फिल्म ‘सिन्दुरे जात्रा’को घोषणा

✍ परिकला न्यूज
मंसिर १३, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले गरे फिल्म ‘सिन्दुरे जात्रा’को घोषणा

इटहरी/ नेपाली बक्स अफिसमा तहल्का पिट्न सफल र दर्शकको अपार माया बटुलेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का क्याप्टेन अर्थात् ब्लकबस्टर निर्देशक सरोज पौडेल पुनः एक्सन-कटमा फर्किएका छन् । उनले दर्शकलाई अर्को मौलिक कथा पस्कने तयारीसहित आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको औपचारिक घोषणा गरेका छन् ।

निर्देशक पौडेलले एक २६ सेकेन्ड लामो ‘टाइटल अनाउन्समेन्ट टिजर’ सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् । सार्वजनिक टिजरले दर्शकमा ठूलो कौतूहल जगाउन सक्छ । भिडियोमा सिन्दुरे जात्राको मन्त्रोचारण जस्तो ध्वनि गुन्जिए पनि शब्दहरू अस्पष्ट र रहस्यमय राखिएका छन्, जसले फिल्मको जनरा र कथावस्तुप्रति थप जिज्ञासा बढाएको छ । हेर्नुस् टाइटल एनाउन्समेन्ट टिजर ।

फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् । नुवाकोटको प्रसिद्ध ऐतिहासिक पर्व ‘सिन्दुरे जात्रा’ सँग फिल्मको कथा कति नजिक छ वा यो नाम प्रतीकात्मक मात्र हो भन्ने विषयमा निर्माण पक्षले सस्पेन्स कायम राखेको छ । निर्देशक पौडेलले यसबारे अहिले नै मुख खोलेका छैनन् ।सारंगी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा निर्माताको जिम्मेवारी प्रभाकार श्रेष्ठले सम्हालेका छन् ।

फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल जोडिएको छ । कलाकारहरूमा भने निर्माण टिमले अहिले कुनै जानकारी सार्वजनिक गरेको छैन । फिल्ममा को–को कलाकार रहनेछन् र रिलिज कहिले हुनेछ भन्ने विषयमा केही समयपछि जानकारी गराइने निर्देशक पौडेलले बताए ।

@parikalanewsofficial

केही महिनाअघि पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो । जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिले बक्स अफिसमा प्रभाव पारे पनि उक्त फिल्मले सामाजिक विषयवस्तु, मनोभावना र निर्देशन शैलीका कारण समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो ब्लकबस्टर फिल्म दिएपछि निर्देशक पौडेलको काँधमा दर्शकको अपेक्षा थपिएको छ ।

अगाडिकाे पाेस्ट

मामा शिव रेग्मीको विरासत थाम्दै भान्जी एकता: ‘हर्ष’को भव्य प्रिमियर सम्पन्न

अर्काे पाेस्ट

गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana