Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

हामीले एक-अर्कामा प्रेम भेट्टायौँ, मेरो खुसीको मजाक नउडाऊ – साम्राज्ञी

✍ परिकला न्यूज
मंसिर ११, २०८२ मा प्रकाशित
हामीले एक-अर्कामा प्रेम भेट्टायौँ, मेरो खुसीको मजाक नउडाऊ – साम्राज्ञी

इटहरी/ चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो जन्मदिनको अवसर पारेर केही दिनअघि इन्गेजमेन्टको घोषणा गरिन्, तर खुसीको यो खबर चरम उत्कर्षमा पुग्दैसँगै उनी विवादमा पनि तानिएकी छन् । सामाजिक सञ्जालमा उनको हुनेवाला श्रीमान् पहिले नै विवाहित रहेको र उनले “घर बिगार्न लागेको” भन्ने आरोपहरू लाग्न थालेपछि अभिनेत्री शाहले कडा स्पष्टीकरण दिएकी छन् ।

गत नोभेम्बर १८ (मंसिर ३) मा आफ्नो जन्मदिन मनाउँदै गर्दा साम्राज्ञीले इन्स्टाग्राम मार्फत आफू “औपचारिक रूपमा इन्गेज” भएको जानकारी दिइन् । उनले हिराको औंठी लगाएको तस्बिर र भावुक क्याप्सन सेयर गर्दै आफ्नो प्रेम व्यक्त गरेकी थिइन् । यद्यपि, उनले आफ्ना हुनेवाला पतिको नाम र स्पष्ट परिचय खुलाएकी थिइनन् । उनले ह्याशट्यागमा #SandB प्रयोग गरेकी थिइन्, जसले गर्दा फ्यानहरूले उनको प्रेमीको नाम ‘B’ बाट सुरु हुने अनुमान गरिरहेका थिए ।

तर, केही सममै उनको हुनेवाला श्रीमान विशाल खरेल रहेको खुलेको थियो । उनको नाम खुलेसँगै कन्टोभर्सी सुरु भएको हो । ‘प्रेम दिवस’बाट फिल्ममा डेब्यु गरेका विशालले साम्राज्ञीसँग ‘हारेँ हारेँ’ र ‘मालती’ गीतका भिडियोमा अभिनय समेत गरेका छन् । यही गीतमा काम गर्ने क्रममा उनीहरू एकअर्कासँग नजिकिएका थिए ।

इन्गेजमेन्टको तस्बिर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालका केही पेज र कमेन्टहरूमा साम्राज्ञीका हुनेवाला श्रीमान “विवाहित पुरुष” भएको र उनको विगतमा सम्बन्धविच्छेद वा परिवार रहेको दाबी गरियो । कतिपयले साम्राज्ञीलाई “अर्काको घर बिगार्ने”को संज्ञा दिँदै आलोचना गर्न थाले । यी आरोपहरूले उनको खुसीको माहोललाई तनावपूर्ण बनाएको छ ।

यिनै आरोप र नकारात्मक टिप्पणीहरूको जवाफ दिँदै साम्राज्ञीले एक इन्स्टाग्राम स्टोरी मार्फत आफ्नो मौनता तोडेकी छन् । उनले आफ्नो हुनेवाला श्रीमानको विगत रहेको स्वीकार्दै, उनी त्यो सम्बन्धबाट पहिले नै मुक्त भइसकेको प्रस्ट पारेकी छन् ।

उनले, “जब हामीले आशा गुमाएका थियौँ, हामीले एक-अर्कामा प्रेम भेट्टायौँ। दुर्भाग्यवश हाम्रो दुवैको विगत थियो, र यो सबैसँग हुन्छ, र हामीलाई यसमा कुनै पछुतो छैन । हामीले जीवनमा अघि बढ्ने निर्णय गर्यौँ । म कहिल्यै पनि विवाहित पुरुषसँग डेट वा इन्गेजमेन्ट गरेर कसैको परिवार भाँड्ने थिइनँ, उहाँ विगतबाट पहिले नै अघि बढिसक्नु भएको थियो । हाम्रो इन्गेजमेन्ट टिकाटालो भइसकेको छ र कानुनी रूपमा मंगेतरका रूपमा दर्ता भएका छौँ । हामी यसलाई सुरक्षित राख्ने, हाम्रो प्रेमको रक्षा गर्ने र खुसी हुने वाचा गर्छौँ, अनि कुनै पनि कुराले हामीलाई परिवर्तन गर्ने छैन । कसैको बारेमा धारणा बनाउनु (Judge गर्नु) अघि, कृपया याद गर्नुहोस् कि सिक्काका दुई पाटा हुन्छन्, त्यसैले मेरो खुसीको मजाक उडाउन बन्द गर्नुहोस् । कृपया भ्युज र लाइक्सका लागि मेरो नाम प्रयोग गर्न बन्द गर्नुहोस् र मलाई शान्तिसँग बाँच्न दिनुहोस् ।” लेखेकी छन् ।

अगाडिकाे पाेस्ट

सलमानसँग बलिउड डेब्युपछि अनुप विक्रम लेख्छन्, ‘जीवनको एउटा चक्र पूरा भयो’

अर्काे पाेस्ट

‘गर्ल नेक्स्ट डोर’को छवि बदल्दै वर्षा, ‘हर्ष’ले दिनेछ खुशीको आँसु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana