Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सलमानसँग बलिउड डेब्युपछि अनुप विक्रम लेख्छन्, ‘जीवनको एउटा चक्र पूरा भयो’

✍ परिकला न्यूज
मंसिर ११, २०८२ मा प्रकाशित
सलमानसँग बलिउड डेब्युपछि अनुप विक्रम लेख्छन्, ‘जीवनको एउटा चक्र पूरा भयो’

इटहरी/ चर्चित नेपाली अभिनेता अनुप विक्रम शाहीले आफ्नो बहुप्रतिक्षित बलिउड डेब्यु फिल्म ‘ब्याटल अफ गलवान’को छायांकन सम्पन्न गरेका छन् । भारतीय मेगास्टार सलमान खानसँग स्क्रिन शेयर गर्ने अवसर पाएका शाहीले छायांकन सकिएपछि सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफ्नो अनुभव सार्वजनीक गरेका छन् ।

सार्वजनीक स्टाटसमा अनुपले सलमान खानसँग काम गर्न पाउनु आफ्नो जीवनको एउटा चक्र पूरा हुनु सरह भएको बताएका छन् । उनले लेखेका छन्, ‘ब्याटल अफ गलवान को सुटिङ सकियो ! सानोमा उनलाई पर्दामा हेर्दै हुर्कनुदेखि लिएर अहिले एक दिग्गज, सर्वकालीन महान र मैले भेटेका सबैभन्दा दयालु व्यक्तिसँग सँगै काम गर्न पाउनुसम्म । जीवनको एउटा चक्र साँच्चिकै पूरा भयो, र मेरो भित्री बाल-मन योभन्दा बढी खुसी हुन सक्दैनथ्यो ।’

शाहीले अन्त्यमा, ‘यो अविस्मरणीय अध्याय र उनको प्रतिभा मात्र होइन, उनको हृदय पनि देख्न पाएको मौकाका लागि आभारी छु । भन्दै लेखेका छन् । यो फिल्म सन् २०२० मा भारत र चीनबीचको सीमा क्षेत्र गलवान उपत्यकामा भएको हिंसात्मक झडपको वास्तविक घटनामा आधारित छ । अपूर्व लाखियाद्वारा निर्देशित यस फिल्ममा सलमान खानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् ।

@parikalanewsofficial

फिल्ममा अनुप विक्रम शाहीले पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन्, यद्यपि उनको भूमिकाको विस्तृत विवरण भने निर्माण पक्षले गोप्य राखेको छ । नेपाली फिल्म क्षेत्रमा एक्सन हिरोको छवि बनाएका र रियालिटी शो ‘हिमालय रोडिज’ मार्फत युवा पुस्तामाझ लोकप्रिय अनुपको यो बलिउड यात्रालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

बलिउडका ‘भाइजान’ मानिने सलमान खानको होम प्रोडक्सन सलमान खान फिल्मसको ब्यानरमा बन्ने ठूलो बजेटको यो फिल्ममा नेपाली कलाकारले स्थान पाउनु सिङ्गो नेपाली फिल्म क्षेत्रका लागि गर्वको विषय हो । फिल्मको प्रदर्शन मिति भने औपचारिक रूपमा घोषणा भइसकेको छैन, तर यसले बक्स अफिसमा ठूलो हलचल ल्याउने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

‘मन बिनाको धन’को अफर: आज जन्मदिन हुनेले निःशुल्क फिल्म हेर्ने सुविधा

अर्काे पाेस्ट

हामीले एक-अर्कामा प्रेम भेट्टायौँ, मेरो खुसीको मजाक नउडाऊ – साम्राज्ञी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana