परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

फिल्म जेरी अन टप को ‘कस्तुरी’ गीतमा आँचल शर्मा र अनमोल केसी

फिल्म जेरी अन टप को ‘कस्तुरी’ गीतमा आँचल शर्मा र अनमोल केसी

इटहरी/ बडादशैंको घटस्थापनाको दिन विशेष उपहारसहित फिल्म ‘जेरी अन टप’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । असोज ३१ गतेदेखि...

फिल्म ‘लज्जावती’को शुभमुहूर्तसँगै छायांकन सुरु

फिल्म ‘लज्जावती’को शुभमुहूर्तसँगै छायांकन सुरु

इटहरी/ बडादशैंको पहिलो दिन घटस्थापनाको शुभ साइतमा नयाँ नेपाली फिल्म ‘लज्जावती’ले आफ्नो छायांकन यात्रा सुरु गरेको छ । सोमबार पशुपतिनाथ...

प्रेमका लागि युद्धसम्मको परिस्थितीको कथा बोल्ने फिल्म ‘मोना लिसा’ निर्माण घोषणा

प्रेमका लागि युद्धसम्मको परिस्थितीको कथा बोल्ने फिल्म ‘मोना लिसा’ निर्माण घोषणा

इटहरी/ नेपाली र भारतीय फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ । घटस्थापनाको दिन पारेर...

‘ऊनको स्वीटर’ अब एमएसएम भिडियोमा उपलब्ध, घरमै बसेर हेर्न सकिने

‘ऊनको स्वीटर’ अब एमएसएम भिडियोमा उपलब्ध, घरमै बसेर हेर्न सकिने

इटहरी/ देशभरका करिब ४० भन्दा बढी फिल्म हलमा ५१ दिनसम्म प्रदर्शन भई बक्स अफिसमा १२ करोडभन्दा बढी कमाइ गरेको नेपाली...

प्रदर्शनरत फिल्म ‘कोसेढुङ्गा’को दशैं-तिहार गीत सार्वजनिक

प्रदर्शनरत फिल्म ‘कोसेढुङ्गा’को दशैं-तिहार गीत सार्वजनिक

इटहरी/ देशभरका हलहरूमा यतिबेला प्रदर्शनरत नेपाली फिल्म ‘कोशेढुङ्गा’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । जेनजी आन्दोलनका कारण केही समय...

‘हरिबहादुरको जुत्ता’ ट्रेलर: हाँसो, रोदन र राजनैतिक प्रतिष्पर्धाको कथा

‘हरिबहादुरको जुत्ता’ ट्रेलर: हाँसो, रोदन र राजनैतिक प्रतिष्पर्धाको कथा

इटहरी/ दशैंलाई लक्षित गर्दै यही असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको...

‘महादशा’मार्फत लामो समयपछि उत्तम प्रधान र निरुता सिंह एकसाथ फिल्ममा देखिँदै

‘महादशा’मार्फत लामो समयपछि उत्तम प्रधान र निरुता सिंह एकसाथ फिल्ममा देखिँदै

इटहरी/ निर्माणाधीन नेपाली फिल्म ‘महादशा’ मा उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा देखिने भएका छन् । यो जोडीको आगमनका...

सलमान खानको ‘ब्याटल अफ गलवान’बाट अनुप विक्रम शाहीको बलिउडमा डेब्यु

सलमान खानको ‘ब्याटल अफ गलवान’बाट अनुप विक्रम शाहीको बलिउडमा डेब्यु

इटहरी/ बलिउडको बहुप्रतिक्षित फिल्म ‘ब्याटल अफ गलवान’ मा नेपाली अभिनेता अनुपविक्रम शाहीको प्रवेश भएको छ । यही फिल्मबाट उनले बलिउड...

नेपालसँगै अमेरीकाको ८० हलमा फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रदर्शन हुने

नेपालसँगै अमेरीकाको ८० हलमा फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रदर्शन हुने

इटहरी/ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ अब नेपालसँगै अमेरिकाका ८० वटा हलमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । नेपालमा विजया दशमीको...

वरिष्ठ बलराम पोष्टर: दयाहाङ्ग राई र विजय बराल बीचको यो टकराव किन ?

वरिष्ठ बलराम पोष्टर: दयाहाङ्ग राई र विजय बराल बीचको यो टकराव किन ?

इटहरी/ नेपाली फिल्मका लागि चाडपर्वले निकै महत्त्व राख्छ । त्यसमा पनि दशैँ र तिहारका बेला फिल्म रिलिजको घम्साघम्सी नै चल्ने...

Page 42 of 228 1 41 42 43 228

ताजा अपडेट