परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

फिल्म ‘भाइटीका’मा धीरज मगरको ठाउँमा भित्रिए कुल व्वाई

इटहरी/ टिकटकबाट चर्चित भएर ‘होस्टेल ३’ मार्फत फिल्मी यात्रा सुरु गरेका पारस बम ठकुरी (कुल व्वाई) लामो समय ‘लो–प्रोफाइल’मा देखिए...

मिलन चाम्सको ‘सुम्निमा’मा उपासनाको ठाउँमा सोल गुरुङको इन्ट्री

मिलन चाम्सको ‘सुम्निमा’मा उपासनाको ठाउँमा सोल गुरुङको इन्ट्री

इटहरी/ नेपाली फिल्म ‘सुम्निमा’ पछिल्लो समय कलाकार परिवर्तनका कारण चर्चामा रह्यो । छायांकनको पहिलो चरणकै लागि लन्डन पुगेकी अभिनेत्री उपासना...

‘भ्यानिटी भ्यान’ विवादमा अभिनेत्री नीतिको स्पष्टीकरण: ‘यो आधारभूत अधिकार हो, विलासिता होइन’

‘भ्यानिटी भ्यान’ विवादमा अभिनेत्री नीतिको स्पष्टीकरण: ‘यो आधारभूत अधिकार हो, विलासिता होइन’

इटहरी/ अभिनेत्री नीति शाहले हालै सञ्चारमन्त्री जगदीश खरेलको उपस्थीतीमा भएको एक छलफल कार्यक्रममा राखेको भनाइलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस...

आजबाट ‘महारानीको जात्रा’, उषा रजक र राज न्यौपाने सहित नयाँ अनुहार

आजबाट ‘महारानीको जात्रा’, उषा रजक र राज न्यौपाने सहित नयाँ अनुहार

इटहरी/ रंगमञ्चमा 'डेब्यु' तथा 'कमब्याक' गराउँदै दुई सफल नाटकको मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरले आफ्नो तेस्रो नाटक 'महारानीको...

फिल्म ‘प्रतिवैरम’को ४५ दिनमा छायांकन सम्पन्न, पोष्ट-प्रोडक्सनको काम सुरु

फिल्म ‘प्रतिवैरम’को ४५ दिनमा छायांकन सम्पन्न, पोष्ट-प्रोडक्सनको काम सुरु

इटहरी/ मधेसको सामाजिक तथा राजनीतिक यथार्थलाई पर्दामा उतार्ने महत्वाकांक्षी फिल्म 'प्रतिवैरम'को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । निर्देशक रोशन दासको...

निरञ्जनको स्वरमा र्‍याप गीत ‘उपहार’, प्रियन मगर, भूमिका राई र सञ्जय मगर फिचर्ड

निरञ्जनको स्वरमा र्‍याप गीत ‘उपहार’, प्रियन मगर, भूमिका राई र सञ्जय मगर फिचर्ड

इटहरी/ युवा पुस्ताका गायक तथा संगीतकार निरञ्जन मगरको स्वर, शब्द र संगीत रहेको नयाँ र्‍याप शैलीको गीत 'उपहार' सार्वजनिक भएको...

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

चितवनबाट सुरु भयो फिल्म ‘राम नाम सत्य’को छायांकन

इटहरी/ नेपालको पूर्वी चितवनस्थित रत्ननगरबाट बहुप्रतिक्षित फिल्म ‘राम नाम सत्य’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । यो फिल्मको निर्देशक...

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ भोलि शुक्रबार अर्थात् कार्तिक २१ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदैछ...

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

ईटहरी/ प्रतीक्षित फिल्म 'मन बिनाको धन' भोलि शुक्रबार देखि देशभर सार्वजनिक प्रदर्शनमा आउँदै गर्दा यसका कथा लेखक, संगीतकार तथा निर्देशक...

पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

पारिवारिक कथा समावेश ‘हर्ष’को ट्रेलर रिलिज, फिल्म मङ्सिर १२ मा रिलिज हुने

इटहरी/ नेपाली पारिवारिक कथामा आधारित फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित विशेष समारोहमा अभिनेत्रीबाट निर्देशक बनेकी...

Page 33 of 228 1 32 33 34 228

ताजा अपडेट