Saturday, December 6, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

✍ परिकला न्यूज
कार्तिक २१, २०८२ मा प्रकाशित
‘मन बिनाको धन’लाई न्यून शो दिएकोमा निर्देशकको चित्त दुखाइ, दर्शकमाझ न्यायको अपेक्षा

ईटहरी/ प्रतीक्षित फिल्म ‘मन बिनाको धन’ भोलि शुक्रबार देखि देशभर सार्वजनिक प्रदर्शनमा आउँदै गर्दा यसका कथा लेखक, संगीतकार तथा निर्देशक टंक बुढाथोकीले फिल्म हल सञ्चालकहरूले दिएको शो संख्याप्रति निराशा व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भावुक हुँदै, आफू र बालगायकबाट नायक बनेका अशोक दर्जीले हार स्वीकार गर्नुपरेको जस्तो अनुभूति भएको जनाएका छन् ।

निर्देशक बुढाथोकीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा लेखेको स्ट्याटस अहिले चर्चामा छ । उनले फिल्म उद्योगमा हुने गरेका अप्ठ्याराहरूलाई संकेत गर्दै, “म हार्दैछु, मलाई हराउन धेरै लागे, सधै लागे … ठीकै छ… सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’ लाई नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ।” भनेर लेखेका छन् ।

उनले भोलिबाट प्रदर्शनमा आउने फिल्मलाई एकदमै कम शो दिइएको र कतिपय ठाउँमा शो नै नदिने निर्णयले आफू अत्यन्तै दुःखी भएको बताएका छन् । “भोलीबाट प्रदर्शन हुने हाम्रो चलचित्र “मन बिनाको धन” को शो एक्दमै कम दिने, कति पय ठाउमा नदिने निर्णयले दुःख लागेको छ, म हार्दैछु म सङ्गै अशोक ले पनि हार्दैछ्न ।”

@parikalanewsofficial

बुढाथोकीले न्यून शो दिइएका कारण आफ्नो फिल्मले ठूलो पर्दामा पर्याप्त अवसर नपाएकोतर्फ संकेत गर्दै, अन्तिममा दर्शकलाई नै न्यायका लागि गुहार मागेका छन् । बालगायक अशोक दर्जीको जीवनमा आधारित यस फिल्मले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउनेमा निर्माण पक्ष आशावादी भए पनि, प्रदर्शनको पहिलो दिनमै न्यून शो पाउनुले उनीहरूलाई चिन्तित बनाएको छ ।

‘मन बिनाको धन’ मा अशोक दर्जीसहित सरोज खनाल, नीता ढुंगाना, सन्तोष पन्त, रमा थपलिया, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले बजारमा अर्को ठूलो बजेटको फिल्मसँग प्रतिस्पर्धा गर्नुपरेकाले हल वितरकहरूले शो बाँडफाँडमा अन्याय गरेको आरोप टंक बुढाथोकीको छ ।

अगाडिकाे पाेस्ट

‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज, आनाको जोडी धिरज कि समीर ?

अर्काे पाेस्ट

‘जारी २’ भोलिदेखि विश्वव्यापी प्रदर्शनमा, साउण्ड क्वालिटीबारे हलहरूलाई विशेष निर्देशन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा
कलिउड न्युज

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

✍ परिकला न्यूज
मंसिर १९, २०८२ मा प्रकाशित
0

...

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा
कलिउड न्युज

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित
गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

मंसिर १९, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana