Monday, May 4, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘प्रतिवैरम’को ४५ दिनमा छायांकन सम्पन्न, पोष्ट-प्रोडक्सनको काम सुरु

✍ परिकला न्यूज
कार्तिक २२, २०८२ मा प्रकाशित
फिल्म ‘प्रतिवैरम’को ४५ दिनमा छायांकन सम्पन्न, पोष्ट-प्रोडक्सनको काम सुरु

इटहरी/ मधेसको सामाजिक तथा राजनीतिक यथार्थलाई पर्दामा उतार्ने महत्वाकांक्षी फिल्म ‘प्रतिवैरम’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको यस फिल्मले ४५ दिनको छायांकन तालिका पूरा गरेको निर्माण पक्षले जनाएको छ । यो फिल्म विशुद्ध रूपमा मधेसका वास्तविक कथावस्तु, सौन्दर्य र समस्यामाथि केन्द्रित छ ।

निर्माण टिमले छायांकनलाई दुई मुख्य चरणमा बाँडेर काम गरेको थियो, पहिलो १५ दिन सर्लाही जिल्लामा र दोश्रो चरणमा सिराहा जिल्लामा ३० दिन छायांकन भएको थियो । क्यामेरा पछाडिको मुख्य जिम्मेवारी निर्देशक अफ फोटोग्राफी (DOP) ज्याकले सम्हालेका थिए । रेज इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्ममा सशक्त कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको मुख्य कलाकारहरूमा सम्राट दास, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बि.के., बिके शाह, रामेश बुढाथोकी लगायत छन् । यो फिल्मको सह-निर्देशकहरूमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन् भने प्रोडक्सन म्यानेजर कमल सुनार हुन् । फिल्मको लाइन प्रोडक्सन पंकज महतो रहेका छन् ।

@parikalanewsofficial

फिल्मका निर्देशक रोशन दास स्वयंले फिल्मको कथा लेखेका हुन् । उनको भनाइअनुसार, ‘प्रतिवैरम’ को मुख्य उद्देश्य मधेसको वास्तविक धरातललाई यथार्थ ढंगले दर्शकमाझ पुर्‍याउनु हो । निर्देशक दास भन्छन्, “हामीले मधेसको वास्तविकता दर्शक सामु पुर्‍याउने योजना बनाएका छौँ, ताकि त्यहाँका कथा, सौन्दर्य र समस्यालाई सबैले महसुस गर्न सकून्।”

यो फिल्मको एउटा गीतमा अभिनेत्री प्रियंका कार्कीले आइटम डान्स गरेकी छन् । फिल्मको पटकथा भने युवराज भट्टराईले तयार पारेका हुन् । हाल छायांकनको काम सकिएसँगै यो फिल्म पोष्ट-प्रोडक्सनको कार्य द्रुत गतिमा अगाडि बढेको छ । निर्माण पक्षको तयारीअनुसार यो फिल्म २०८३ सालमा प्रदर्शनमा आउने लक्ष्य राखिएको छ ।

अगाडिकाे पाेस्ट

निरञ्जनको स्वरमा र्‍याप गीत ‘उपहार’, प्रियन मगर, भूमिका राई र सञ्जय मगर फिचर्ड

अर्काे पाेस्ट

आजबाट ‘महारानीको जात्रा’, उषा रजक र राज न्यौपाने सहित नयाँ अनुहार

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’
कलिउड न्युज

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

✍ परिकला न्यूज
बैशाख २०, २०८३ मा प्रकाशित
0

...

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु
कलिउड न्युज

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana