परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

‘हरिबहादुरको जुत्ता’मार्फत हरिबंशको ‘हरिबहादुर’ पुनरागमन हुँदै, नयाँ पोष्टर सार्वजनिक

‘हरिबहादुरको जुत्ता’मार्फत हरिबंशको ‘हरिबहादुर’ पुनरागमन हुँदै, नयाँ पोष्टर सार्वजनिक

इटहरी/ दशैँको फूलपाती अर्थात् असोज १३ देखि प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ले आफ्नो नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचार...

फिल्म ‘सुख दुःख’मा अभिनेत्री विपना थापा अनुबन्ध, निता ढुंगानाले निर्देशन गर्दै

फिल्म ‘सुख दुःख’मा अभिनेत्री विपना थापा अनुबन्ध, निता ढुंगानाले निर्देशन गर्दै

इटहरी/ केही समयअघि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत एकसाथ देखिएका नीता र विपनाले अब ‘सुख दुःख’मा सहकार्य गर्न लागेका छन्...

‘माग्ने राजा ट्रेलर: पैसाको बिटो खालाउने माग्ने राजाले किन खाए कुटाई ?

‘माग्ने राजा ट्रेलर: पैसाको बिटो खालाउने माग्ने राजाले किन खाए कुटाई ?

इटहरी/ केदार घिमिरे माग्ने बुढा र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।...

‘बलिदान’को चार क्यारेक्टर पोस्टर सार्वजनिक, फिल्मको प्रचार अभियान तीव्र

‘बलिदान’को चार क्यारेक्टर पोस्टर सार्वजनिक, फिल्मको प्रचार अभियान तीव्र

इटहरी/ दशैँको फूलपातीमा प्रदर्शन हुने नेपाली फिल्म 'बलिदान’ले आफ्नो प्रचार रणनीति झनै तीव्र बनाएको छ । रिलिजको मिति नजिकिँदै गर्दा...

‘कोशेढुङ्गा’को ‘भँगेरा भँगेरी’ मार्फत देखियो सुरक्षा र मंजिलको प्रेम र नोकझोंक

‘कोशेढुङ्गा’को ‘भँगेरा भँगेरी’ मार्फत देखियो सुरक्षा र मंजिलको प्रेम र नोकझोंक

इटहरी/ आउँदो भाद्र १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक भएको छ । प्रेम र नोकझोंकको...

गायक पशुपति शर्मा सवारी दुर्घटनामा, हातको एउटा औंला भाचियो

गायक पशुपति शर्मा सवारी दुर्घटनामा, हातको एउटा औंला भाचियो

इटहरी/ सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका चर्चित लोकगायक पशुपति शर्मा कार दुर्घटनामा परेका छन् । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत...

फिल्म ‘मोहर’को अग्रिम बुकिङ खुल्ला

फिल्म ‘मोहर’को अग्रिम बुकिङ खुल्ला

इटहरी/ यही शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउने सामाजिक कथामा आधारित फिल्म ‘मोहर’ले बक्स अफिसमा बलियो सुरुवात गर्ने संकेत देखाउँदै देशभरका प्रमुख...

शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘सिटामोल’लाई देशभर करिब १५० शो

शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘सिटामोल’लाई देशभर करिब १५० शो

इटहरी/ यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’ले रिलिजभन्दा दुई दिनअघि नै अग्रिम बुकिङ खुल्ला गरिएको छ भने देशभर...

साउन २३ देखि प्रदर्शन हुने फिल्म ‘सिटामोल’को ‘रातो पछ्यौरी’ गीत सार्वजनिक

साउन २३ देखि प्रदर्शन हुने फिल्म ‘सिटामोल’को ‘रातो पछ्यौरी’ गीत सार्वजनिक

इटहरी/ समाजका जटिल यथार्थलाई व्यङ्ग्य शैलीमा प्रस्तुत गर्ने तयारीमा रहेको नेपाली फिल्म ‘सिटामोल’ले साउन २३ गतेको प्रदर्शन मितिलाई लक्षित गर्दै...

दशैँ टीकाको भोलिपल्टै देखि मुस्ताङमा ‘कबड्डी ५’ को छायांकन गरिने

दशैँ टीकाको भोलिपल्टै देखि मुस्ताङमा ‘कबड्डी ५’ को छायांकन गरिने

इटहरी/ नेपाली फिल्म क्षेत्रले पुनः एकपटक 'कबड्डी'को स्वाद चाख्न पाउने भएका छन् । सफल फिल्म 'कबड्डी'को पाँचौं श्रृंखला निर्माण गरिने...

Page 52 of 228 1 51 52 53 228

ताजा अपडेट