परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

साईग्रेस पोखरेलले सार्वजनिक गरे आत्मकथा ‘साईग्रेस: द स्टोरीटेलर’

साईग्रेस पोखरेलले सार्वजनिक गरे आत्मकथा ‘साईग्रेस: द स्टोरीटेलर’

इटहरी/ कथा वाचनमार्फत लाखौँ श्रोताको मनछुन सफल भएका साईग्रेस पोखरेलले आफ्नो जीवन यात्रा, अनुभव र भावना समेटिएको पुस्तक ‘साईग्रेस: द...

वैदेशिक रोजगारीको यथार्थ बोकेको फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनीक

वैदेशिक रोजगारीको यथार्थ बोकेको फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनीक

इटहरी/ ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो’-यस्तै पीडादायी यथार्थ बोकेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक...

‘बाटुलो जुन’मा अनमोलको नयाँ अवतार

‘बाटुलो जुन’मा अनमोलको नयाँ अवतार

इटहरी/ नेपाली फिल्मका 'चकलेटी हिरो' अनमोल केसी अब बिल्कुलै नयाँ अवतारमा दर्शकमाझ आउने भएका छन्। आफ्नो परम्परागत लुक्सभन्दा फरक देखिँदै...

‘वाचा बन्धन’ युट्युबमा: कुशुम शर्मा र जुनकिरीको अभिनयले दर्शक तान्दै

‘वाचा बन्धन’ युट्युबमा: कुशुम शर्मा र जुनकिरीको अभिनयले दर्शक तान्दै

इटहरी/ नेपाली टेलिभिजन दर्शकमाझ सामाजिक कथावस्तुमा आधारित नयाँ टेलिसिरियल ‘वाचा बन्धन’ को पहिलो भाग औपचारिक रूपमा सार्वजनिक भएको छ। यस...

पारिवारिक कथा समेट्दै ‘किन लाग्छ माया’ , कलाकारहरूको लाइनअप सार्वजनिक

पारिवारिक कथा समेट्दै ‘किन लाग्छ माया’ , कलाकारहरूको लाइनअप सार्वजनिक

इटहरी/ एस एन्ड एस प्रोडक्सनको प्रस्तुति रहने नयाँ नेपाली फिल्म ‘किन लाग्छ माया’ को निर्माण घोषणा गरिएको छ। फिल्म निर्माता...

‘मिरमिरे’मा सिर्जना निङलेखु अनुबन्धित, दयाहाङ र प्रकाशपछि अर्को बलियो प्रवेश

‘मिरमिरे’मा सिर्जना निङलेखु अनुबन्धित, दयाहाङ र प्रकाशपछि अर्को बलियो प्रवेश

इटहरी/ नेपाली फिल्म ‘मिरमिरे’मा चर्चित अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित छिन् । यसअघि नै दयाहाङ राई र प्रकाश सपूतको अनुबन्ध भएपछि...

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

इटहरी/ भारतीय फिल्मका सशक्त अभिनेता प्रदीप रावत फेरि एकपटक नेपाली पर्दामा देखिने भएका छन्। तेलुगु, हिन्दी र तमिल फिल्ममा विशेषगरी...

‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

इटहरी/ फिल्म ‘ऊनको स्वीटर’ ले हालसालै नेपाली फिल्म उद्योगमा ऐतिहासिक सफलता रच्दैछ। फिल्मले मात्र बक्स अफिसमा राम्रो कमाइ गर्दै वर्षको...

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

इटहरी/ चर्चित अभिनेता पल शाहले प्रतिक्षित फिल्म 'महाराजधिराज'बाट हात झिकेपछि सो फिल्मको प्रदर्शन मितिलाई लिएर अनिश्चितता बढेको छ । निर्माण...

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

इटहरी/ इटहरीमा आयोजना भइरहेको ‘मिस एसईई इटहरी २०२५’ को पाँचौं संस्करणको ग्रान्ड फिनाले कार्यक्रम भोलि ३१ गते शनिबार सम्पन्न हुने...

Page 70 of 228 1 69 70 71 228

ताजा अपडेट