परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

‘झिँगेदाउ २’को गीत रेकर्डिङ सम्पन्न, दशैंतिहारपछि छायांकन सुरू हुने

‘झिँगेदाउ २’को गीत रेकर्डिङ सम्पन्न, दशैंतिहारपछि छायांकन सुरू हुने

इटहरी/ फिल्म ‘झिँगेदाउ २’ को निर्माण चरण तीव्र गतिमा अगाडि बढिरहेको छ । बुधबार चर्चित गायिका शान्तिश्री परियार र गायक...

नाजिर हुसेन अभिनीत ‘गुन्यु चोलो’को ट्रेलर रिलिज, लैंगिक पहिचानको मार्मिक कथा

नाजिर हुसेन अभिनीत ‘गुन्यु चोलो’को ट्रेलर रिलिज, लैंगिक पहिचानको मार्मिक कथा

इटहरी/ तेस्रोलिंगी पात्रको संवेदनशील जीवनयात्रा चित्रण गरिएको प्रतिक्षित नेपाली फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ ।...

फिल्म ‘रियाल रिङ्गेट’ प्रिमियरमा भावुक दृश्य, यही शुक्रवार देखि प्रदर्शनमा आउँदै

फिल्म ‘रियाल रिङ्गेट’ प्रिमियरमा भावुक दृश्य, यही शुक्रवार देखि प्रदर्शनमा आउँदै

इटहरी/ प्रवासी नेपालीहरूको कथा बोकेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ यही शुक्रबार देशभर रिलिज हुँदैछ । रिलिजको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजना गरिएको...

‘अभिमन्यु : च्याप्टर-१’को तेश्रो पोष्टर सार्वजनिक, भदौ २७ मा रिलिज हुँदै

‘अभिमन्यु : च्याप्टर-१’को तेश्रो पोष्टर सार्वजनिक, भदौ २७ मा रिलिज हुँदै

इटहरी/ फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले आफ्नो नयाँ पोस्टर सार्वजनिक गर्दै कथावस्तुमा रहेको भावनात्मक द्वन्द्वलाई दर्शाउने प्रयास गरेको छ ।...

पाँडेको निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’ शुभमुहूर्त, बालेनको र्याप र उप्रेतीको कमब्याक

पाँडेको निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’ शुभमुहूर्त, बालेनको र्याप र उप्रेतीको कमब्याक

इटहरी/ साउन १५ खीर खाने दिनलाई विशेष बनाएर अभिनेता तथा हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ले आफ्नै निर्देशनमा निर्माण हुन लागेको फिल्म...

गीतसम्बन्धी विवाद टुंगिएसँगै गायक अनिल सिंहले जारी गरे आधिकारिक वक्तव्य

गीतसम्बन्धी विवाद टुंगिएसँगै गायक अनिल सिंहले जारी गरे आधिकारिक वक्तव्य

इटहरी/ नेपाली पपसंगीतका चर्चित गायक अनिल सिंहले आफू र म्युजिक डट कमबीचको गीतसम्बन्धी विवाद आपसी समझदारीमा समाधान भएको घोषणा गरेका...

नेपालकी प्रिन्सेस मल्ल अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस टिन अर्थ’ मा नेपालको प्रतिनिधित्व गर्ने

नेपालकी प्रिन्सेस मल्ल अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस टिन अर्थ’ मा नेपालको प्रतिनिधित्व गर्ने

इटहरी/ भारतको जयपुरमा अगस्ट ३ देखि ९ सम्म आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस टिन अर्थ २०२५’ मा प्रिन्सेस मल्लले नेपालको...

गृष्मा पौडेल बनिन् उत्कृष्ठ मोडल: दिलको लुटेरा’ गीतबाट हात पारिन् अवार्ड

गृष्मा पौडेल बनिन् उत्कृष्ठ मोडल: दिलको लुटेरा’ गीतबाट हात पारिन् अवार्ड

इटहरी/ टिकटकबाट भाइरल हुँदै नेपाली म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी मोडल गृष्मा पौडेलले ग्लोबल स्टार अवार्ड २०२५...

निरन्तर ३६ दिनमा सकियो ‘शिवांश : च्याप्टर-१’ को छायांकन

निरन्तर ३६ दिनमा सकियो ‘शिवांश : च्याप्टर-१’ को छायांकन

इटहरी/ पोखराको रमणीय स्थलहरूमा खिचिएको नेपाली फिल्म ‘शिवांश : च्याप्टर–१’ ले ३६ दिन लामो छायांकन सकाउँदै इन्ड-क्ल्याप गरेको छ ।...

फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले दर्शकको ध्यान तान्दै

फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले दर्शकको ध्यान तान्दै

इटहरी/ भर्खरै सार्वजनिक भएको फिल्म ‘कोशेढुंगा’को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले छोटो समयमै दर्शकको ध्यान तानेको छ...

Page 55 of 228 1 54 55 56 228

ताजा अपडेट