Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नाजिर हुसेन अभिनीत ‘गुन्यु चोलो’को ट्रेलर रिलिज, लैंगिक पहिचानको मार्मिक कथा

✍ परिकला न्यूज
साउन १५, २०८२ मा प्रकाशित
नाजिर हुसेन अभिनीत ‘गुन्यु चोलो’को ट्रेलर रिलिज, लैंगिक पहिचानको मार्मिक कथा

इटहरी/ तेस्रोलिंगी पात्रको संवेदनशील जीवनयात्रा चित्रण गरिएको प्रतिक्षित नेपाली फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । समुन्द्र भट्ट निर्देशित यो फिल्मले पारालैंगिक महिलाको भावनात्मक संघर्ष र सामाजिक अस्वीकारसँगको जुधाइलाई गहिरोसँग प्रस्तुत गरेको छ । ट्रेलरमा सानैदेखि महिला पहिरनप्रति आकर्षण राख्ने एक युवकको कथालाई देखाइएको छ, जो आफ्नो लिंगीय पहिचान स्वीकार गर्न खोज्दछ तर बुवाको कठोर सोच र समाजको दबाबसँग जुढ्नुपर्ने बाध्यता आइपर्छ ।

जब बुवाले उसलाई जबरजस्ती लाउरे बनाउन खोज्छन्, उसले आफ्नै बाटो रोज्ने निर्णय गर्छ । ट्रेलरले यही द्वन्द्व, अस्वीकार, अपहेलना र पहिचान खोजीको कथालाई अत्यन्त भावुक ढङ्गले उठाएको छ । नाजिर हुसेनले फिल्ममा ट्रान्सवुमनको मुख्य भूमिका निर्वाह गरेका छन् । साथमा सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीजस्ता कलाकारहरूको सशक्त अभिनय रहेको छ । हेर्नुस् ट्रेलर ।

फिल्मको सम्पूर्ण पोस्ट-प्रोडक्सन विदेशमा सम्पन्न गरिएको हो । हलिउडको शैलीमा गरिएको सम्पादन, कलर, साउन्ड डिजाइन र ब्याकग्राउन्ड स्कोरमार्फत फिल्मलाई प्राविधिक रूपमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास गरिएको छ । विशेष उल्लेखीय पक्षमा, ग्ल्याडिएटर-२ की गायिका लिजा जेरार्डको स्वर र संगीतकार मार्सेलो दी फ्रान्सिसीको संगीतले फिल्मको भावनात्मक गहिराइलाई थप बल दिएको छ ।

@parikalanewsofficial

अमेरिकाको बफेलो एट्लेले यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरिसकेको छ भने, अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा समेत यो फिल्म छनोट भइसकेको छ । ‘गुन्यु चोलो : द ड्रेस’ आगामी भदौ १३ गते (अर्थात् २०२५ सेप्टेम्बरको पहिलो हप्ता) देखि देशभर प्रदर्शनमा आउँदैछ । आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानीमा तयार भएको यो फिल्म नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त प्रस्तुति हो । यो फिल्मको कार्यकारी निर्मातामा जेफ्री जे वेन र स्टिभ जोन्स्टन छन् भने सह-निर्मातामा अनुपम श्रेष्ठ रहेका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘रियाल रिङ्गेट’ प्रिमियरमा भावुक दृश्य, यही शुक्रवार देखि प्रदर्शनमा आउँदै

अर्काे पाेस्ट

‘झिँगेदाउ २’को गीत रेकर्डिङ सम्पन्न, दशैंतिहारपछि छायांकन सुरू हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana