Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निरन्तर ३६ दिनमा सकियो ‘शिवांश : च्याप्टर-१’ को छायांकन

✍ परिकला न्यूज
साउन १४, २०८२ मा प्रकाशित
निरन्तर ३६ दिनमा सकियो ‘शिवांश : च्याप्टर-१’ को छायांकन

इटहरी/ पोखराको रमणीय स्थलहरूमा खिचिएको नेपाली फिल्म ‘शिवांश : च्याप्टर–१’ ले ३६ दिन लामो छायांकन सकाउँदै इन्ड-क्ल्याप गरेको छ । जेठको पहिलो साता लामाचौरस्थित अकला मन्दिरमा पूजा गर्दै सुरु गरिएको यो फिल्मको सम्पूर्ण दृश्य र गीतहरूको छायांकन पोखरा तथा आसपासमै सम्पन्न गरिएको हो ।

निर्माता अञ्जान केसीका अनुसार पामे क्षेत्रमा खिचिएको “उकुस मुकुस” बोलको गीतसँगै छायांकनको अन्तिम चरण पूरा गरिएको हो । “दिनरात नभनी, बिना कुनै बाधा-अड्चन हामीले छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले बताए, “अब हामी पोस्ट-प्रोडक्सनको काममा तीव्रता दिनेछौं ।” अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यो फिल्म निर्देशक सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशन हो ।

मुख्य भूमिकामा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने रहेका छन् भने सहायक कलाकारमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतको अभिनय रहनेछ । फिल्मको कथा स्वयं निर्माता अञ्जान केसीले लेखेका हुन् । पटकथा बारत लिम्बूले तयार पारेका छन् भने स्क्रिप्ट डक्टरका रूपमा सुलक्षण भारतीले काम गरेका छन् ।

@parikalanewsofficial

सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् भने कार्यकारी निर्माता सम्भू थापा हुन् । राजनराज शिवाकोटी र न्ह्यू बज्राचार्यको संगीत, गीत राजनराज शिवाकोटी र विप्लव प्रतीकको रचना तथा स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारी छन् । द्वन्द्व निर्देशन मिलन श्रेष्ठको, नृत्य निर्देशन विक्रम चोहानको रहेको छ । भिएफएक्स सुपरभिजनमा विराज खड्का र आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् । डीओपीमा सरद महतो, प्रमुख सहायक निर्देशक बारत लिम्बू, आर्ट डिरेक्टर प्रतीक चौधरी, प्रोडक्सन डिजाइनर मिलन मानन्धर रहेका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले दर्शकको ध्यान तान्दै

अर्काे पाेस्ट

गृष्मा पौडेल बनिन् उत्कृष्ठ मोडल: दिलको लुटेरा’ गीतबाट हात पारिन् अवार्ड

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु
कलिउड न्युज

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने
कलिउड न्युज

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana