Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अभिमन्यु : च्याप्टर-१’को तेश्रो पोष्टर सार्वजनिक, भदौ २७ मा रिलिज हुँदै

✍ परिकला न्यूज
साउन १५, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’को तेश्रो पोष्टर सार्वजनिक, भदौ २७ मा रिलिज हुँदै

इटहरी/ फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले आफ्नो नयाँ पोस्टर सार्वजनिक गर्दै कथावस्तुमा रहेको भावनात्मक द्वन्द्वलाई दर्शाउने प्रयास गरेको छ । आज सार्वजनिक गरिएको तेस्रो पोस्टरमा कलाकारहरूको अनुहारमा झल्किएको खुसी र तनावले कथा रहस्यमय हुने संकेत गर्छ । पोस्टरमा शीर्ष स्थानमा अभिनेता कामेश्वर चौरसिया छन्, जसको लामो कपाल र दारीसहितको हाउभाउमा आत्मविश्वाससहितको मुस्कान छ ।

उनीसँगै शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी पनि पोस्टरमा छन्, जहाँ प्रकाश, गौमाया र लक्ष्मी तनावग्रस्त मुद्रामा प्रस्तुत छन् । पोस्टरमा जिल्ला कारागार मोरङ प्रष्ट देखिन्छ भने अर्को सरकारी कार्यालय धुँवसाटो झल्किएको छ, तर स्पष्ट नदेखिएकाले थप कौतूहल पैदा भएको छ । रङ संयोजन र पात्रको हाउभाउले गंजागोल, चुनौती र मनोवैज्ञानिक तनावलाई संकेत गर्छ – जुन पैसा, सम्बन्ध वा विश्वाससँग जोडिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यसअघि सोमबार सार्वजनिक भएका दुई पोस्टरमा पनि यस्तै भावनात्मक तनाव झल्किएको थियो । निर्देशक सुशान्त गौतमको डेब्यु निर्देशन रहेको ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपाली भाषामा देशभर प्रदर्शन हुँदैछ भने हिन्दी संस्करण असोज ६ गते रिलिज हुनेछ । निर्माता विनोद पौडेलका अनुसार हिन्दी भर्सन पनि वल्र्डवाइड स्क्रिनिङमा लैजाने तयारी गरिएको छ । फिल्मले पैसाको लोभमा परेका पात्रहरू कसरी चक्रव्यूहमा फस्छन् र त्यहाँबाट उम्किन संघर्ष गर्छन् भन्ने कथालाई मूल सन्देश बनाएको छ ।

@parikalanewsofficial

सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यस फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङदेल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाको मुख्य भूमिका रहेको छ । लेखन मुकेश खनालको रहेको फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् भने निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ तथा कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । मनोज श्रेष्ठले भिएफएक्स, सुप्रिम पराजुलीले रंग संयोजन, मदन घिमिरेले सम्पादन र शरद महतोले डिओपीको जिम्मेवारी सम्हालेका छन् । लाइन प्रोड्युसरको रूपमा जीवन शाक्य छन् ।

अगाडिकाे पाेस्ट

पाँडेको निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’ शुभमुहूर्त, बालेनको र्याप र उप्रेतीको कमब्याक

अर्काे पाेस्ट

फिल्म ‘रियाल रिङ्गेट’ प्रिमियरमा भावुक दृश्य, यही शुक्रवार देखि प्रदर्शनमा आउँदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana