Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पाँडेको निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’ शुभमुहूर्त, बालेनको र्याप र उप्रेतीको कमब्याक

✍ परिकला न्यूज
साउन १६, २०८२ मा प्रकाशित
पाँडेको निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’ शुभमुहूर्त, बालेनको र्याप र उप्रेतीको कमब्याक

इटहरी/ साउन १५ खीर खाने दिनलाई विशेष बनाएर अभिनेता तथा हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ले आफ्नै निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा शुभमुहूर्त गरेका छन् । लोकप्रिय टेलिभिजन श्रृंखला ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्माण तथा निर्देशन गर्दै आएका पाँडे अब फिल्ममा निर्देशकको रुपमा नयाँ भूमिकामा देखिने भएका हुन् । अघिल्लो वर्ष ‘लाज शरणम्’मार्फत फिल्म अभिनयमा देखिएका पाँडेले सो फिल्मको सफलता पछि निर्देशनमा हात हालेका हुन् ।

नयाँ फिल्ममा ‘सक्किगोनि’ टिमबाट प्रियाना आचार्य (मुन्नी) मात्रै सामेल भएकी छन् । अन्य कलाकार कथाको मागअनुसार छनोट हुने निर्देशक घिमिरेले जनाएका छन् । ‘झरीपछिको इन्द्रेणी’ बाट झण्डै ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । फिल्ममा गणेश र प्रियानासँगै निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहनेछ । अर्जुन घिमिरे स्वयंको अभिनय रहने कि नहुने भन्ने टुंगो लागिसकेको छैन ।

@parikalanewsofficial

कुमार व्यञ्जनकार (कुमार बेन) को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथामा आधारित फिल्म पारिवारिक कथावस्तुमा निर्माण हुनेछ । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा सुशील कडरियाको लगानी, बुद्ध थापाको छायांकन रहनेछ । फिल्मको एक गीतमा रास्वापा नेता गणेश कार्कीको शब्द र काठमाडौं महानगरका मेयर बालेन शाहको र्याप समेत समावेश हुनेछ ।

शुभमुहूर्त कार्यक्रममा बालेनकी पत्नी सविना काफ्लेको उपस्थिति र शुभकामनाले कार्यक्रमलाई थप विशेष बनायो । फिल्मको छायांकन काठमाडौं, ललितपुर र भक्तपुरमा ४५ दिनको सेड्युलमा गरिनेछ । निर्देशन यात्रामा पहिलो पाइला टेकिरहेका अर्जुन घिमिरेले टेलिभिजनमा जस्तै फिल्ममा पनि फरक छाप छोड्ने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

गीतसम्बन्धी विवाद टुंगिएसँगै गायक अनिल सिंहले जारी गरे आधिकारिक वक्तव्य

अर्काे पाेस्ट

‘अभिमन्यु : च्याप्टर-१’को तेश्रो पोष्टर सार्वजनिक, भदौ २७ मा रिलिज हुँदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana