परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

निखिल उप्रेती भिलेन बन्दा ‘पारस’ को मुख्य भूमिकामा सुशील श्रेष्ठको इन्ट्री

निखिल उप्रेती भिलेन बन्दा ‘पारस’ को मुख्य भूमिकामा सुशील श्रेष्ठको इन्ट्री

इटहरी/ नेपाली फिल्मका 'एक्सन किङ' निखिल उप्रेतीलाई खलनायकको रूपमा उभ्याएर निर्देशक कृषा चौलागाईंले निर्माण गर्न लागेको फिल्म ‘पारस’ को मुख्य...

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

इटहरी/ विश्वभरको पर्यावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’ मा...

चुनावको मुखमा युट्युबमा ‘पोलिटिकल फिल्म’: संयोग कि बालेनको ‘सिनेमा क्रान्ति’को मास्टरप्लान ?

चुनावको मुखमा युट्युबमा ‘पोलिटिकल फिल्म’: संयोग कि बालेनको ‘सिनेमा क्रान्ति’को मास्टरप्लान ?

इटहरी/ आउँदो फागुन २१ गते नेपालमा अन्तरिम सरकारले गराउन लागेको चुनावको मिति जति-जति नजिकिँदै छ, राजनीतिक सरगर्मी पनि त्यति नै...

नीतिको बिहेको तारिफ गर्दै पूजालाई ज्योतिको व्यङ्ग्य: ‘बिहे हुन हेलिकप्टर होइन, खानदान चाहिन्छ’

नीतिको बिहेको तारिफ गर्दै पूजालाई ज्योतिको व्यङ्ग्य: ‘बिहे हुन हेलिकप्टर होइन, खानदान चाहिन्छ’

इटहरी/ नेपाली फिल्म जगतकी सुन्दरी अभिनेत्री नीति शाहको विवाह हिजो मात्रै सम्पन्न भएको छ । उनको विवाहको परम्परागत र 'राजकीय'...

फिल्म ‘जिरो डिग्री’को मुख्य भूमिकामा सनिशा भट्टराई अनुबन्धित

फिल्म ‘जिरो डिग्री’को मुख्य भूमिकामा सनिशा भट्टराई अनुबन्धित

इटहरी/ नेपाली फिल्म क्षेत्रमा एउटा फरक र रोचक कथावस्तु बोकेको फिल्म 'जिरो डिग्री' छायाङ्कनको अन्तिम तयारीमा छ । यसै मेसोमा...

रङ्गमञ्चको १२ वर्षे साधनासँगै फिल्ममा सविन: ‘मिस्टर भर्जिन’देखि कोशेढुंगा र ‘लालिमा’ हुँदै ‘बाटुलो जुन’सम्म

रङ्गमञ्चको १२ वर्षे साधनासँगै फिल्ममा सविन: ‘मिस्टर भर्जिन’देखि कोशेढुंगा र ‘लालिमा’ हुँदै ‘बाटुलो जुन’सम्म

इटहरी/ वास्तविक उमेर जम्मा ३४ वर्ष, तर पर्दामा ४५-५० वर्षको पाको र जीवनले ठक्कर खाएको विक्षिप्त पात्र ! अभिनयमा यस्तो...

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

इटहरी/ नेपाली फिल्म जगत्‌की चर्चित अभिनेत्री नीति शाह औपचारिक रूपमा वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । उनले आफ्ना प्रेमी याञ्चित...

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

इटहरी/ एकातिर फागुन २१ गते हुन लागेको निर्वाचनले देशको राजनीतिक माहोल तताएको छ भने अर्कोतिर नेपाली फिल्म हलहरूमा भने पछिल्ला...

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

इटहरी/ नेपालको प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछिको पहिलो रिलिजका रूपमा दर्शकमाझ आउन लागेको नेपाली फिल्म ‘लालिमा’ ले आफ्नो सांगीतिक प्रचारप्रसार सुरु...

८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

८ वर्षपछि निर्देशनमा रेखा थापा, तीन मिस नेपाल र मदनकृष्णलाई लिएर बनाउँदै ‘माया भनेकै यस्तो होला’

इटहरी/ करिब आठ वर्षको लामो पर्खाइपछि नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री रेखा थापा फेरि 'एक्सन र कट' भन्दै निर्देशकको भूमिकामा...

Page 14 of 228 1 13 14 15 228

ताजा अपडेट