Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नीतिको बिहेको तारिफ गर्दै पूजालाई ज्योतिको व्यङ्ग्य: ‘बिहे हुन हेलिकप्टर होइन, खानदान चाहिन्छ’

✍ परिकला न्यूज
फाल्गुन ९, २०८२ मा प्रकाशित
नीतिको बिहेको तारिफ गर्दै पूजालाई ज्योतिको व्यङ्ग्य: ‘बिहे हुन हेलिकप्टर होइन, खानदान चाहिन्छ’

इटहरी/ नेपाली फिल्म जगतकी सुन्दरी अभिनेत्री नीति शाहको विवाह हिजो मात्रै सम्पन्न भएको छ । उनको विवाहको परम्परागत र ‘राजकीय’ शैलीको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ । यसै सन्दर्भमा, चर्चित तथा विवादित गायिका ज्योति मगरले नीतिको विवाहको उदाहरण दिँदै अर्की अभिनेत्री पूजा शर्माको विवाहलाई घुमाउरो पारामा कडा व्यङ्ग्य गरेकी छन् ।

सामाजिक सञ्जालमा सधैँ खरो रूपमा प्रस्तुत हुने ज्योतिले यसपटक ‘हेलिकप्टर’ र ‘खानदान’ को तुलना गर्दै स्टाटस लेखेकी छन् । आफ्नो फेसबुक स्टाटसमा ज्योतिले विवाह भव्य देखाउन पैसा र हेलिकप्टरको तामझामभन्दा पनि खानदान र परम्परा महत्त्वपूर्ण हुने विचार व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, “बिहे भव्य र राजकीय देखिनलाई हेलिकप्टर होइन खानदान र परम्परा म्याटर गर्दो रैछ भन्ने नीति शाहको बिहे हेरेर थाहा भयो ।”

@parikalanewsofficial

ज्योतिले स्टाटसमा कसैको नाम त किटान गरेकी छैनन्, तर उनको सीधा निशाना अभिनेत्री पूजा शर्मातर्फ रहेको प्रस्ट बुझ्न सकिन्छ । केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएकी पूजाले आफ्नो विवाहमा हेलिकप्टरबाट पुष्पवृष्टि गराएर निकै चर्चा र केही आलोचना बटुलेकी थिइन् । सोही तामझामलाई लक्षित गर्दै ज्योतिले थपेकी छन्, “पैसाले मातिएका हेलिकप्टरे सेलिब्रेटीहरु जति नै टाँटछाँट गरे नि स्वाङ भन्दा भ्वाङ ठूलो जस्तो लाग्ने के हामी गरिबलाई फेरि !”

व्यङ्ग्यसँगै ज्योतिले आफूलाई ‘गरिब’ भन्दै रमाइलो शैलीमा प्रस्तुत गरेकी छन् । न त राजकीय खानदान भएको न त देखावा गर्ने पैसा भएको भन्दै उनले अरुको कुरा काट्नु नै आफ्नो काम भएको बताएकी छन् । स्टाटसको अन्त्यमा उनले लेखेकी छन्, “रोयल खानदान नि नभाको, स्वाङ पार्ने पैसा नि नभाको हामी जस्ता गरिबको कामै अरुको हेर्ने र कुरा काट्ने हो । माइन्ड नगर्नु है, कसैसँग मेल खाएमा यो गरिबलाई माफ गर्दिनु ।”

अगाडिकाे पाेस्ट

फिल्म ‘जिरो डिग्री’को मुख्य भूमिकामा सनिशा भट्टराई अनुबन्धित

अर्काे पाेस्ट

चुनावको मुखमा युट्युबमा ‘पोलिटिकल फिल्म’: संयोग कि बालेनको ‘सिनेमा क्रान्ति’को मास्टरप्लान ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana