Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

✍ परिकला न्यूज
फाल्गुन ६, २०८२ मा प्रकाशित
‘आँ बाट आमा’ अझै पनि राताम्मे हुँदा चुनाव लाग्यो फिल्म ‘बिगुल’ र ‘श्री बुकुराे’लाई

इटहरी/ एकातिर फागुन २१ गते हुन लागेको निर्वाचनले देशको राजनीतिक माहोल तताएको छ भने अर्कोतिर नेपाली फिल्म हलहरूमा भने पछिल्ला रिलिज फिल्महरुमा सन्नाटा छाएको छ । पछिल्ला रिलिज फिल्महरुले दर्शकको चरम अभाव खेपिरहेका बेला यतिबेला धमाधम ती फिल्महरुलाई हलबाट उतारिन थालेका छन् । यसैको पछिल्लो शिकार बनेका छन् फिल्म ‘बिगुल’ र ‘श्री बुकुरो’ । यी दुवै फिल्म फागुन १ गतेदेखि रिलिज भएका थिए भने फागुन ६ गतेदेखि एकसाथ देशभरका हलहरूबाट बाहिरिँदैछन् ।

निर्माताहरूले अन्तरिम सरकारले गराउन लागेको आसन्न निर्वाचनलाई प्रदर्शन स्थगित गर्नुको कारण बताएका छन् । तर, यथार्थमा भने हलमा देखिएको ‘दर्शकको खडेरी’ नै फिल्म उतार्नुको मुख्य कारण रहेको बुझ्न सकिन्छ । पछिल्ला रिलिज फिल्मलाई बक्स अफिसमा दर्शकको न्यून उपस्थितिका कारण व्यापार खस्किएपछि निर्माताहरूले चुनावलाई सम्मानजनक बहिर्गमनको ‘बहाना’ बनाएका हुन भन्दा फरक नपर्ला ।

@parikalanewsofficial

यसको ज्वलन्त उदाहरण ‘आँ बाट आमा’ फिल्मलाई लिन सकिन्छ । २ फिल्मले चुनावको बाहाना बनाएर उतारिए पनि ‘आँ बाट आमा’ फिल्मलाई दर्शकले निरन्तर साथ दिइरहेका छन् । यो फिल्म देशभरका हलहरुमा राताम्मेका साथ प्रदर्शन भइरहेको छ । बिगुल र श्री वुकुरो फिल्मभन्दा अगाडि ‘द ब्ल्यु लाइट’ ले पनि हलबाट बिदा लिइसकेको छ । सो फिल्म माघ १६ गतेदेखि रिलिजमा आएपनि केहीदिनमै रिलिज स्थगित गरिएको थियो । यद्यपि, यस फिल्मको निर्माण पक्षले भने हार मानेको छैन । उनीहरूले फिल्मलाई प्राविधिक रूपमा थप स्तरीय बनाउने र आगामी दिनमा व्यापक प्रचारप्रसारका साथ नयाँ अवतारमा पुनः दर्शकमाझ ल्याउने वाचासहित प्रदर्शन रोकेका थिए ।

अगाडिकाे पाेस्ट

चुनावपछि रिलिज हुने पहिलो फिल्म ‘लालिमा’को रोमान्स र रहस्यले भरिएको गीत सार्वजनिक

अर्काे पाेस्ट

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana