परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

इटहरी/ भोलि अर्थात् फागुन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ ले प्रिमियर शोमै अग्रज फिल्मकर्मीहरूको...

‘झिँगेदाउ २’ को ६३ दिने सुटिङ यात्रा पूरा: अर्को वर्षको दशैंमा बक्स अफिस तताउने तयारी

‘झिँगेदाउ २’ को ६३ दिने सुटिङ यात्रा पूरा: अर्को वर्षको दशैंमा बक्स अफिस तताउने तयारी

इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म 'झिँगेदाउ २' को छायांकन औपचारिक रूपमा सकिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको यो...

निखिल र जसितापछि ‘पारस’ मा प्रियंकाको इन्ट्री, कसको जोडी बन्लान् निखिल ?

निखिल र जसितापछि ‘पारस’ मा प्रियंकाको इन्ट्री, कसको जोडी बन्लान् निखिल ?

इटहरी/ निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’ मा स्टार कलाकारहरूको जमघट बाक्लिँदै गएको छ । लिड रोलमा अभिनेता...

‘श्री बुकुरो’ को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, दर्शकको मन छुने पारिवारिक कथा

‘श्री बुकुरो’ को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, दर्शकको मन छुने पारिवारिक कथा

इटहरी/ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को...

फागुन २९ मा रिलिज हुने ‘लालिमा’ टिजरमा देखियो यौनकर्मीको मौन चित्कार

फागुन २९ मा रिलिज हुने ‘लालिमा’ टिजरमा देखियो यौनकर्मीको मौन चित्कार

इटहरी/ समाजको अँध्यारो पाटो र संरचनागत अन्यायको कथा बोकेको फिल्म ‘लालिमा’ले आफ्नो प्रदर्शन मिति तय गर्दै प्रचारप्रसार आरम्भ गरेको छ...

निखिल र वर्षाको पहिलोपटक ‘अनस्क्रिन रोमान्स’, सुरु भयो ‘कस्तुरी’को छायांकन

निखिल र वर्षाको पहिलोपटक ‘अनस्क्रिन रोमान्स’, सुरु भयो ‘कस्तुरी’को छायांकन

इटहरी/ नेपाली फिल्म क्षेत्रका चर्चित एक्सन स्टार निखिल उप्रेती र लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी पहिलोपटक एकसाथ पर्दामा देखिने भएका छन्...

स्वस्तिमाको ‘नयाँ अवतार’ सहित ‘लालीबजार’ को टिजर र प्रदर्शन मिति सार्वजनिक

स्वस्तिमाको ‘नयाँ अवतार’ सहित ‘लालीबजार’ को टिजर र प्रदर्शन मिति सार्वजनिक

इटहरी/ दर्शकको मन जित्न सफल ब्यानर ‘षट्कोण आर्टस’ ले फेरि एकपटक मौलिक र अर्गानिक कथा पस्कने तयारी गरेको छ ।...

‘छ माया छपक्कै’को सिक्वेल बन्ने, रोहित र दीपक-दीपाको टिमले २०८३ को दशैंमा रिलिज हुने

‘छ माया छपक्कै’को सिक्वेल बन्ने, रोहित र दीपक-दीपाको टिमले २०८३ को दशैंमा रिलिज हुने

इटहरी/ बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्न सफल फिल्म ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला निर्माण हुने पक्का भएको छ । दर्शकहरुको...

ब्रेकअपको चर्चाबीच ‘रमिताको पिरती’मा आनासँग गुञ्जियो सुशान्तको स्वर

ब्रेकअपको चर्चाबीच ‘रमिताको पिरती’मा आनासँग गुञ्जियो सुशान्तको स्वर

इटहरी/ केही समययता अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीले इन्स्टाग्राममा एक–अर्कालाई 'अनफलो' गरेपछि उनीहरूको प्रेम सम्बन्ध टुटेको हल्लाले बजार...

अभिनेता सुनिल थापाको निधनमा बलिउड अभिनेत्री प्रियंका चोपडाको भावुक स्ट्याटस

अभिनेता सुनिल थापाको निधनमा बलिउड अभिनेत्री प्रियंका चोपडाको भावुक स्ट्याटस

इटहरी/ नेपाली फिल्म क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको निधनले नेपाली फिल्म क्षेत्र मात्र नभई भारतीय फिल्म जगतलाई पनि स्तब्ध बनाएको...

Page 16 of 228 1 15 16 17 228

ताजा अपडेट