Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘झिँगेदाउ २’ को ६३ दिने सुटिङ यात्रा पूरा: अर्को वर्षको दशैंमा बक्स अफिस तताउने तयारी

✍ परिकला न्यूज
माघ २९, २०८२ मा प्रकाशित
‘झिँगेदाउ २’ को ६३ दिने सुटिङ यात्रा पूरा: अर्को वर्षको दशैंमा बक्स अफिस तताउने तयारी

इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म ‘झिँगेदाउ २’ को छायांकन औपचारिक रूपमा सकिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको यो फिल्मको ६३ दिन लामो सुटिङ सेड्युल बुधबार चितवनमा अन्तिम दृश्य खिचेसँगै पूरा भएको हो । निर्माण टिमले ६० दिनको कार्यतालिका बनाएर गत मंसिरमा छायांकन सुरु गरेको थियो । यद्यपि, फिल्मलाई थप उत्कृष्ट बनाउन निर्धारित समयभन्दा तीन दिन बढी समय खर्चिएको छ ।

निर्देशक देउजाका अनुसार, “पहिलो भागले पाएको अपार सफलतालाई कायम राख्न र दोस्रो भागलाई त्योभन्दा पनि माथिल्लो स्तरको बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं । दर्शकले एउटा पूर्ण र स्तरीय फिल्म हेर्न पाउनेमा म विश्वस्त छु।”

काभ्रेको पनौतीबाट शुभसाइत गर्दै सुरु भएको यो फिल्मको छायांकन टोलीले देशका विभिन्न रमणीय स्थानहरूमा पुगेर दृश्यहरू कैद गरेको छ । निर्माण टिमले काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङ हुँदै चितवन पुगेर छायांकन सम्पन्न गरेको हो । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूको अभिनय देख्न पाइनेछ ।

@parikalanewsofficial

सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा र कुशल बिष्ट फिल्मका प्रमुख भूमिकामा छन भने बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतको पनि अभिनय रहेको छ । फिल्मको कथा स्वयं निर्देशक ज्ञानेन्द्र देउजाले लेखेका हुन् भने पटकथामा उनलाई परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले सघाएका छन् ।

अबको केही दिनमै फिल्मको पोस्ट-प्रोडक्सन सुरु हुनेछ । फिल्मको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन् । संगीत, अर्जुन पोखरेल, छायांकन बिष्णु घिमिरे ‘कल्पित’, द्वन्द्व रोशन श्रेष्ठ, कोरियोग्राफी रामजी लामिछाने, सम्पादन मित्र डि गुरुङ र कला निर्देशनमा पासाङ टि शेर्पा र मानिक पाख्रिन रहेका छन् । यो फिल्म अर्को वर्षको दशैंमा दर्शकमाझ रिलिज हुने पक्का गरिएको छ ।

अगाडिकाे पाेस्ट

निखिल र जसितापछि ‘पारस’ मा प्रियंकाको इन्ट्री, कसको जोडी बन्लान् निखिल ?

अर्काे पाेस्ट

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana