सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

सम्झनामा श्रीकृष्ण श्रेष्ठ, निधन भएको आज ११ वर्ष पूरा

सम्झनामा श्रीकृष्ण श्रेष्ठ, निधन भएको आज ११ वर्ष पूरा

इटहरी/ अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ठीक ११ वर्ष पूरा भएको छ । २०७१ साल साउन २५ गते उनले...

प्रेरणा गिरी: सौन्दर्य प्रतियोगितादेखि फिल्मसम्म, अब ब्रान्ड एम्बेसडरको नयाँ पहिचान

प्रेरणा गिरी: सौन्दर्य प्रतियोगितादेखि फिल्मसम्म, अब ब्रान्ड एम्बेसडरको नयाँ पहिचान

इटहरी/ नेपालगञ्जमा जन्मिएकी प्रेरणा गिरीले सौन्दर्य प्रतियोगिता, मोडलिङ, इभेन्ट होस्टिङ हुँदै नेपाली फिल्म उद्योगमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहेकी छिन्...

नेपाली फिल्म ‘पीआर’ अष्ट्रेलियाको दुई ठूला शहरमा रेड कार्पेट प्रिमियर हुँदै

नेपाली फिल्म ‘पीआर’ अष्ट्रेलियाको दुई ठूला शहरमा रेड कार्पेट प्रिमियर हुँदै

इटहरी/ नेपाली फिल्म ‘पीआर’ अब अष्ट्रेलियाको पर्दाबाट पनि नेपाली दर्शकसँग जोडिने भएको छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण गरिएको...

सारङ्गीमय बन्दै भदौ महिना: ८ नेपाली फिल्ममा कोही जुध्दै, कोही सोलो रिलिज

सारङ्गीमय बन्दै भदौ महिना: ८ नेपाली फिल्ममा कोही जुध्दै, कोही सोलो रिलिज

इटहरी/ साउन सकिन नपाउँदै नेपाली फिल्म क्षेत्रमा भदौ महिना नेपाली फिल्मको निकै चहलपहल देखिने भएको छ । कारण हो, भदौ...

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

इटहरी/ बलात्कारजस्ता जघन्य अपराधविरुद्ध चेतना फैलाउने उद्देश्यले गायक तथा अभिनेता प्रकाश सपुतले नयाँ तीज गीत ‘नाइ भनेसी नाइ’ सार्वजनिक गरेका...

फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

इटहरी/ जातीय पहिचान, सांस्कृतिक विविधता र प्रेमकथालाई समेटेको नेपाली फिल्म ‘लडाइँ पहिचानको’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । यसअघि रिलिज...

निताको डेब्यु निर्देशकीय फिल्म ‘सुखदुःख’मा मिथिलापछि मदनकृष्ण श्रेषठको इन्ट्री

निताको डेब्यु निर्देशकीय फिल्म ‘सुखदुःख’मा मिथिलापछि मदनकृष्ण श्रेषठको इन्ट्री

इटहरी/ स्वर्गीय निर्देशक शिव रेग्मीको कालजयी फिल्म ‘सुख–दुःख’को नाम पुनःप्रयोग गर्दै अभिनेत्री नीता ढुङ्गाना निर्देशनमा डेब्यु गर्दैछिन् । रेग्मीको स्मृतिमा...

कार्की साइँला छाडेको छैन, दशैंमा परिवारसँग बस्न नपाउने भएपछि परालको आगो छाडे: जीतु नेपाल

कार्की साइँला छाडेको छैन, दशैंमा परिवारसँग बस्न नपाउने भएपछि परालको आगो छाडे: जीतु नेपाल

इटहरी/ पछिल्लो समय जितु नेपाल फिल्ममा टिक्न नसकेको चर्चा छ । लगातार २ फिल्मबाट बाहिरिएको हल्ला सँगै उनले भिडियो मार्फत...

भाइरल बन्दै ‘माग्ने राजा’को गीत, नयाँ स्वरूपमा माग्नेबुढा

भाइरल बन्दै ‘माग्ने राजा’को गीत, नयाँ स्वरूपमा माग्नेबुढा

इटहरी/ नेपाली फिल्म ‘माग्ने राजा’को प्रचार तीव्र बन्दै जाँदा माग्ने बुढा अर्थात् केदार घिमिरेको नयाँ अवतारले दर्शक माझ कौतुहलता चुलिएको...

‘स्प्लिट्सभिल्ला १४’ का अनिकेत पाख्रिन ‘सुम्निमा’ मार्फत नेपाली फिल्ममा डेब्यु

‘स्प्लिट्सभिल्ला १४’ का अनिकेत पाख्रिन ‘सुम्निमा’ मार्फत नेपाली फिल्ममा डेब्यु

इटहरी/ भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला १४’ का उत्कृष्ट ८ प्रतिस्पर्धी अनिकेत पाख्रिन लामा अब नेपाली फिल्म अभिनयमा डेब्यु गर्दैछन् ।...

Page 8 of 60 1 7 8 9 60

ताजा अपडेट