Friday, April 24, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १२, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

इटहरी/ बालबालिकाको काँधमा किताबको भारी झोला मात्र छैन, सधैँ ‘पहिलो’ हुनुपर्ने सामाजिक र पारिवारिक दबाबको नदेखिने पहाड पनि छ । साथीहरूसँग भलिबल खेल्ने र रमाउने उमेरका बालबालिका कसरी घोकन्ते अर्थात् रट्टा मार शिक्षाको चपेटामा परेका छन् भन्ने गम्भीर विषय उठान गर्दै प्रतीक्षित फिल्म ‘रोल नं १’ को टाइटल गीत सार्वजनिक भएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मको सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको मर्मस्पर्शी शब्द, सङ्गीत तथा स्वर सुन्न सकिन्छ ।

विद्यालयमा पहिलो हुनेलाई मात्र सम्मान दिने र “अरू सबै मुर्ख, एउटै मात्र विद्वान” ठान्ने हाम्रो समाजको संकुचित सोचमाथि गीतले कडा व्यङ्ग्य प्रहार गरेको छ । भिडियोमा म्याग्दीका हिमाली भेगका ढुङ्गे घर र ग्रामीण जनजीवनलाई कलात्मक रूपमा उतारिएको छ । एकातिर मैनबत्तीको मधुरो उज्यालोमा अबेरसम्म पढ्न बाध्य बालकको दृश्य छ भने, अर्कोतिर उसको निमोठिएको बालपन र दबाइएका रहरहरूले दर्शकको मन छुन्छ । हेर्नुस् भिडियो ।

जोन योञ्जनको निर्देशनमा तयार भएको यस फिल्मले गलत शैक्षिक प्रणालीले बालबालिकाको भविष्य उज्यालो बनाउनुको साटो उल्टै कस्तो मानसिक असर पारिरहेको छ भन्ने मुख्य कथावस्तु बोकेको छ । महेश दवाडीको लेखन रहेको यस फिल्मले स्लोगन जस्तै साँच्चिकै ‘हरेक विद्यार्थीको कथा’लाई पर्दामा ल्याउने जमर्को गरेको छ । फिल्म ‘रोल नं १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी लगायतका कलाकारहरुको प्रमुख भूमिकामा अभिनय रहेको छ भने बाल कलाकार निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको पनि अभिनय रहेको छ ।

@parikalanewsofficial

फिल्मको निर्माता विनोद पौडेल हुन् भने सह-निर्माता जान्वी पौडेल, छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । यो फिल्म आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नेपाल र विदेशका हलहरूमा एकसाथ प्रदर्शनमा आउनेछ । नेपालभर यो फिल्म वितरणको जिम्मा ‘रिच इन्टरटेन्मेन्ट’ र ‘जे एम सिनेमा’ले लिएका छन् । गीतले फिल्मको बलियो कथावस्तु र अपिलिङ थिमको छनक दिएसँगै दर्शक तथा समीक्षकहरूमा फिल्म प्रतिको प्रतीक्षा झनै बढेको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर
कलिउड न्युज

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

✍ सुवास संकल्प
बैशाख १२, २०८३ मा प्रकाशित
0

...

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने
कलिउड न्युज

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ११, २०८३ मा प्रकाशित
0

...

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित
चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित
आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित
चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana