Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सम्झनामा श्रीकृष्ण श्रेष्ठ, निधन भएको आज ११ वर्ष पूरा

✍ सुवास संकल्प
साउन २६, २०८२ मा प्रकाशित
सम्झनामा श्रीकृष्ण श्रेष्ठ, निधन भएको आज ११ वर्ष पूरा

इटहरी/ अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ठीक ११ वर्ष पूरा भएको छ । २०७१ साल साउन २५ गते उनले सारा नेपालीलाई रुवाएर संसार छाडेका थिए । लोकप्रिय सँगै कुशल, मिलनसार अनि हँसिला अभिनेता श्रेष्ठको ‘कोहिनुर’ फिल्म हलमा प्रदर्शन हुँदैगर्दा निधन भएको थियो । यता उनको श्वेता खड्का सँग विवाह भएको १ महिनामै श्रीमती खड्काको सिन्दुर पुछिएको थियो । एकातिर फिल्म हलमा भव्यताका साथ फिल्म चलिरहनु, त्यसका अभिनेता हस्पिटलको शैयामा जीवनसँग हार खानु अनि यता विवाह भएको १ महिनामै एक नारीको सिन्दुर पुछिनुले सारा नेपाल स्तब्ध भएको थियो ।

त्यो दिनको सम्झना सायदै सबै नेपालीलाई अझै सम्झना छ । श्रीकृष्णको पार्थिव शरीरले राष्ट्रिय सम्मान त पायो, तर श्वासले शरीर छोडिसकेपछिको सम्मान सायदै उनले महसुस गरेनन् । न त उनले कोहिनुर चलिरहदा उनको सुखका दर्शक देख्न पाए नत मृत्यु पश्चात उनका पछि मलामी बन्ने हजारौं शुभचिन्तक देख्न पाए । आज त्यो दिन झल्झली प्रायः नेपालीको मानसपटलमा पक्कै छ । विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरेका श्रेष्ठले ‘भूमरी’ फिल्मबाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका थिए भने ‘नाता’ फिल्मबाट अभिनेताको रूपमा अभिनय यात्रा अघि बढाएका थिए ।

@parikalanewsofficial

उनको जीवनको अन्तिम फिल्म कोहिनुर बन्यो । उनी दिवङ्गत भएको आज ११ वर्ष पूरा भएको सम्झनामा कोहिनुरका लेखक तथा निर्देशक आकाश अधिकारी भावुक बने । उनलाई स्मरण गर्दै अमर अभिनेताको रुपमा चित्रण गरेका छन् । उनी भन्छन् ‘जतिनै योगदान दिए पनि, त्याग गरे पनि, असल व्यक्तित्व भए पनि, छोडेर गएपछि सबैले बिस्तारै भुल्ने नै रहेछ,’ । उनका अनुसार, करोडौं जनताको मन जित्न सफल श्रीकृष्ण सधैं स्मरणीय रहिरहने छन् ।

उनले आफूसँग श्रीकृष्णले बोलेको अन्तिम शब्द अझै याद रहेको उल्लेख गरे, ‘हाम्रो चलचित्र कोहीनूरको सफलता हेर्न म अबस्य आउँछु।’ म पर्खिरहेँ।’ तर, ती शब्दहरू पनि श्रीकृष्ण श्रेष्ठसँगै सदाका लागि सम्झना मात्रै रहयो । कोहिनुरले बक्स अफिस रेकर्ड तोड्न सफल भएको खुशी सँगै बसेर बाँड्ने अवसर नजुरेकोमा अधिकारीले दुःख व्यक्त गरे । आज श्रीकृष्ण श्रेष्ठको संजोगवश यस वर्ष यही दिन, गते र तारिख मिलेको भन्दै अधिकारीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अगाडिकाे पाेस्ट

निता ढुंगानाको ‘पार्वती’ अवतार, उनी आफैंले निर्देशन गर्ने यो फिल्म माघ १ मा रिलिज हुने

अर्काे पाेस्ट

लोकप्रिय टिकटकर आभा ढुङ्गानाले ‘कस्यप’बाट फिल्ममा डेब्यु गर्दै (तस्वीर सहित)

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana