Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कार्की साइँला छाडेको छैन, दशैंमा परिवारसँग बस्न नपाउने भएपछि परालको आगो छाडे: जीतु नेपाल

✍ सुवास संकल्प
साउन १६, २०८२ मा प्रकाशित
कार्की साइँला छाडेको छैन, दशैंमा परिवारसँग बस्न नपाउने भएपछि परालको आगो छाडे: जीतु नेपाल

इटहरी/ पछिल्लो समय जितु नेपाल फिल्ममा टिक्न नसकेको चर्चा छ । लगातार २ फिल्मबाट बाहिरिएको हल्ला सँगै उनले भिडियो मार्फत यो कुरालाई प्रष्ट्याएका छन् । बिहीबार राति सामाजिक सञ्जालमा एक भिडियो पोष्ट्याउँदै आफूले परिवार सँगै दशैं मान्न नसक्ने अवस्था सिर्जना हुने भएपछि बाध्यतावस परालको आगो फिल्म छोड्नु परेको बताएका छन् ।

यो फिल्मको छायाङकन सर्दै सर्दै दशैँको पेरिफरी मा छायांकन हुने र घरमा दशैँ मनाउन नपाउने स्थिति भएपछी सल्लाह मै फिल्म छाडेको र निर्माण युनिट सँग कुनै पनि खटपट नभएको उनको भनाइ छ । घरमा यसपटक टिका लगाउन नपाएपनि हरेक वर्ष दशैमा परिवार सँगै रहने भएकाले यसपटक पनि परिवार भन्दा बाहिर बस्न नसक्ने उनको भनाइ छ ।

यता ‘कार्की साइँला’ फिल्मबाट आफू नबाहिरिएको प्रष्ट्याएका छन् । बर्खाको कारण फिल्म सरेको र उपयुक्त समयमा यो फिल्मको छायांकन हुने उनले बताए । ३६ सालको गहन कथा देखाउनु पर्ने भइसकेपछि लेखाइ एकदम राम्रो भएपनि बनाउन एकदम गार्हो हुने भएकोले मलाई लिई सकेपछि यो फिल्मलाई कमेडी फ्लेभरमा लैजाऊ भनेर टिमलाई प्रस्ताव गरेको बताए ।

@parikalanewsofficial

त्यसो गर्दा बनाउन पनि अलि सहज हुन्छ भन्ने हिसाबले स्क्रिप्ट मा केहि हेरफेर भएको उनले स्वीकार गरे । यसमा अरूको स्वार्थ के हो आफूलाई थाहा नभएको र आफ्नो स्वार्थ भनेको फिल्म राम्रो बनोस् र निर्माता सुरक्षित रहोस् भन्ने मात्रै रहेको उनको भनाइ छ ।

धरान चतराको कोशीमा चल्ने डुङ्गामा जाने आउने सिन पनि फिल्ममा रहेको कारण सो दृश्य कैद गर्न बर्खाको कारण समस्या हुने भयो, साथै बाटो पनि बिग्रेको पाइएपछि निर्माता बालकुमार राईले नै यसलाई अलिकति पछि गरौँ न त जीतु जी भनेपछि निर्माता सँग एकदम सरसल्लाह मै सरेको हो, आफू आउट नभएको उनले बताए ।आफूले यो फिल्मबाट पारिश्रमिक पनि लिइसकेको उनको भनाइ छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘परालको आगो’ मा जितु नेपालको ठाउँमा सौगात मल्लको इन्ट्री

अर्काे पाेस्ट

अन्जली अधिकारी, बिना राउत र जुना कार्कीको ‘कतिमा राम्री’मा ठुम्का

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana