Monday, January 12, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘पुष्पा २’ अभिनेता अल्लु अर्जुन प्रहरी नियन्त्रणमा

✍ परिकला न्यूज
मंसिर २८, २०८१ मा प्रकाशित
‘पुष्पा २’ अभिनेता अल्लु अर्जुन प्रहरी नियन्त्रणमा

इटहरी/ दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनलाई हैदराबाद प्रहरीले ‘पुष्पा २: द रुल’को प्रिमियर शोमा भएको भागदौडको घटनाका कारण नियन्त्रणमा लिएको छ । डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा आयोजित प्रिमियर शोमा अर्जुनको उपस्थिति रहने खबरले प्रशंसकहरूलाई अत्यन्त उत्साहित बनाएको थियो ।

तर, भीडको जोश अनियन्त्रित भएपछि भागदौड मच्चिएको थियो । यस घटनाका कारण ३५ वर्षीया रेवतीको निधन र उनका १३ वर्षीय छोरा श्री तेज गम्भीर घाइते भएका थिए । प्रहरीले घटना भएपछि अनुसन्धान अगाडि बढाएको छ । भीड नियन्त्रणमा चुक्न पुगेको भन्दै अल्लू अर्जुनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

यो घटनाले ‘पुष्पा २: द रुल’को प्रचारलाई चर्चामा ल्याए पनि, स्टारको जिम्मेवारीप्रति प्रश्नचिन्ह खडा गरेको छ । अर्जुनले घटना प्रति दुख व्यक्त गर्दै घाइतेको उपचारका लागि २० लाख सहयोग गर्ने वाचा गरेका थिए । प्रशंसकको भीड व्यवस्थापन गर्न सुरक्षा उपाय प्रभावकारी नहुनु घटनाको मुख्य कारण मानिएको छ ।

अगाडिकाे पाेस्ट

‘एक्टिङ स्टार’को निर्णयक मण्डलमा निर शाह, अनुप बराल र ऋचा शर्मा

अर्काे पाेस्ट

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ माघ ४ मा रिलिज, नयाँ पोस्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला
बलिउड न्युज

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

✍ परिकला न्यूज
मंसिर १२, २०८२ मा प्रकाशित
0

...

नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?
कलिउड न्युज

नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

✍ परिकला न्यूज
जेष्ठ १८, २०८२ मा प्रकाशित
0

...

जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जेष्ठ १८, २०८२ मा प्रकाशित
भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

बैशाख १७, २०८२ मा प्रकाशित
सुरुभयो १५ औं संस्करणको ‘आईसी डिजाइनर रनवे’, पहिलो अडिसनमा २४० सहभागी

सुरुभयो १५ औं संस्करणको ‘आईसी डिजाइनर रनवे’, पहिलो अडिसनमा २४० सहभागी

पुस २९, २०८१ मा प्रकाशित
फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिमा रिलिज हुने, सार्वजनीक भयो तीन पोस्टर

फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिमा रिलिज हुने, सार्वजनीक भयो तीन पोस्टर

पुस १८, २०८१ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

पुस २८, २०८२ मा प्रकाशित
‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

पुस २८, २०८२ मा प्रकाशित
एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana