Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विष्णु माझीको तीज गीत करोड क्लबमा: २४ घण्टे किर्तिमानी, तोड्न सकेन सकम्बरीको रेकर्ड

✍ परिकला न्यूज
भदौ १८, २०८१ मा प्रकाशित
विष्णु माझीको तीज गीत करोड क्लबमा: २४ घण्टे किर्तिमानी, तोड्न सकेन सकम्बरीको रेकर्ड

इटहरी/ गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ युट्युबमा नौ दिनमै एक करोडभन्दा बढी पटक हेरिएको छ । यो गीत सोमबार साँझ ५ बजेसम्ममा एक करोड भ्युज पार गरेको हो । सुन्दरमणि अधिकारीले लेखेको र संगीतबद्ध गरेको यस गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टाभित्रै सबैभन्दा धेरै पटक हेरिने नेपाली गीतको कीर्तिमान बनाएको थियो । उक्त गीतलाई एकै दिनमा १५ लाख पटक हेरिएको थियो ।

विष्णु माझीको यस गीतले तीज पर्वको समयावधिमा दर्शकको ठूलो ध्यानाकर्षण गरेको थियो । प्रारम्भिक दिनहरूमा नै यस गीतले अर्को नयाँ रेकर्ड बनाउने अनुमान गरिएको थियो । विशेष गरी, गीतले एक सातामा एक करोड भ्युज पार गर्ने अपेक्षा गरिएको थियो । तर, अपेक्षा भन्दा केही ढिलो गरी गीतले नौ दिनमा यो उपलब्धि हासिल गरेको हो ।

यसअघि एक सातामा सबैभन्दा छिटो एक करोड भ्युज पाउने गीत भने प्रकाश सपुतको ‘सकम्बरी’ हो । जसको धेरै चर्चा र विवाद उत्पन्न भएको थियो । ‘सकम्बरी’ गीतले एक साताभित्र १ करोड भ्युजको रेकर्ड कायम गरेको थियो । ‘आइन आमा यो तीजमा’ गीतको म्युजिक भिडियोमा आशिष अविरलको एरेन्ज, मौसम हिमालीको कोरियोग्राफी र ‘चरी जेलैमा’की चर्चित मोडल ललिता पौडेलको अभिनय रहेको छ । यो गीत विष्णु माझीको तीज गीतहरूमा नयाँ आयाम थप्न सफल भएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’मा बुवा बिजय बराल र छोरा प्रकाश सपुतको मनछुने कथा

अर्काे पाेस्ट

‘रावायण’को भोजपुरी गीत ‘करेजा निकरी’, फिल्मका लागी निकिताको ठुम्का कति अर्थपूर्ण ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक
कलिउड न्युज

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २२, २०८२ मा प्रकाशित
0

...

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

फाल्गुन २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana