Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सुशान्तको अवस्था गम्भीर, परिवारले गरे भण्डारीलाई कारबाहीको माग

✍ परिकला न्यूज
चैत्र १०, २०८० मा प्रकाशित
सुशान्तको अवस्था गम्भीर, परिवारले गरे भण्डारीलाई कारबाहीको माग

इटहरी / शुक्रबार बिहान सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको अवस्था गम्भीर छ । मध्यपुर ठिमी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । स्रोतका अनुसार बस्यालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको छ । अहिले उनी अचेत नै छन् ।

बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धी हुन भने प्रसारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा काम गरिरहेका छन् । कमेडी च्याम्पियनको जारी सिजनका २ प्रतिस्पर्धी पनि घाइते छन् ।

आइतबार बिहान ३ बजे उनीहरु नगरकोटबाट फर्किदै गर्दा रोकिएको उनीहरू चढेको गाडिले टिप्परलाई ठक्कर दिएको थियो । कारमा ६ जना सवार थिए ।

दुर्घटनामा परेका अन्य तीनजना भने खतरामुक्त छन् । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी र पूजन अधिकारी सामान्य उपचारपछि प्रहरी हिरासतमा छन्। मदिरासेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गम्भीर घाइते सुशान्तका परिवारले भण्डारी र अधिकारीलाई कारबाहीको माग गरेका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म `महाजात्रा´को पहिलो दिनै बम्पर सुरुवात कलेक्सन कति?

अर्काे पाेस्ट

फिल्म ‘झिल्को’को छायांकन सुरू

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास
कलिउड न्युज

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

✍ परिकला न्यूज
माघ १२, २०८२ मा प्रकाशित
0

...

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

पुस ६, २०८२ मा प्रकाशित
गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

मंसिर १३, २०८२ मा प्रकाशित
अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

मंसिर १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana