Sunday, January 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

✍ परिकला न्यूज
पुस १४, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

इटहरी/ आगामी फागुन १ गते प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित फिल्म ‘कल्ली’को टिजरले दर्शकको मन जितेको छ । टिजर सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ‘ट्रेण्डिङ’ सूचीमा प्रवेश गरेको टिजरले यो समाचार तयार गर्दैगर्दा चौथो स्थान ओगटेर फिल्मले बक्स अफिसमा बलियो उपस्थितिको संकेत गरेको हो ।

लक्ष्मण सुनारको कथा र निर्देशनमा तयार भएको यो फिल्मले केवल मनोरञ्जन मात्र नभई गम्भीर दार्शनिक विषय उठान गरेको छ । मानिसले जब आफ्नो इमानको ‘देवता’ मारेर लोभको ‘राक्षस’ जगाउँछ, तब निम्तिने विनाशको कथा फिल्मले पेस गर्नेछ । महेश दवाडीको लेखन रहेको फिल्ममा मिहिनेतलाई ‘देवता’ र लालचलाई ‘दानव’को विम्बका रूपमा प्रयोग गरिएको देखिन्छ । हेर्नुस् टिजर ।

फिल्मको प्रमुख आकर्षण यसको कलाकार टोली हो । टिजरमा अभिनेता सौगात मल्ल र अर्पण थापाको द्वन्द्व शसक्त देखिएको छ । साथमा बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान, सुलक्षण भारती, बेगम नेपाली र विनोद न्यौपाने जस्ता कलाकारहरूको अभिनयले फिल्मलाई वजनदार बनाउने अड्कल गर्न सकिन्छ । टिजरको अन्त्यमा देखिएकी नव-अभिनेत्री परिक्षा लिम्बुलाई फिल्मको ‘सरप्राइज प्याकेज’ मानिएको छ ।

@parikalanewsofficial

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म प्राविधिक पक्षमा पनि अब्बल देखिएको छ । किरण नेपाली निर्माता र सुरज आचार्य निर्माण व्यवस्थापक रहेको फिल्ममा निसल पौडेलको उच्चस्तरको छायांकन र उत्कृष्ट ब्याकग्राउन्ड स्कोर सुन्न सकिन्छ । एनबी महर्जनको एक्सन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको छ । टिजरमा देखिएको मेकिङ शैली र संवादले ‘कल्ली’ लाई यस वर्षको प्रतिक्षित फिल्मको सूचीमा उभ्याएको छ ।

अगाडिकाे पाेस्ट

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

अर्काे पाेस्ट

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास
कलिउड न्युज

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

✍ परिकला न्यूज
माघ १२, २०८२ मा प्रकाशित
0

...

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना
कलिउड न्युज

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
0

...

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

माघ ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

माघ १२, २०८२ मा प्रकाशित
पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

माघ ११, २०८२ मा प्रकाशित
स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana