Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

✍ परिकला न्यूज
पुस १३, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

इटहरी/ एकातर्फ बक्स अफिसका ‘राजा’ मानिने अभिनेता दयाहाङ राई, अर्कोतर्फ गीत-संगीत र अभिनय दुवैमा अब्बल मानिने प्रकाश सपूत । दर्शकका यी दुई प्रिय ताराहरू पहिलोपटक एउटै पर्दामा देखिने भएका छन् । आगामी माघ १ गते रिलिज हुने फिल्म ‘मिरमिरे’ले यी दुईको अभिनयलाई एकसाथ हेर्ने दर्शकको चाहना पूरा गर्ने भएको हो । तर, ‘मिरमिरे’को विशेषता यतिमा मात्र सीमित छैन । यो फिल्ममा पुरानो विश्वासिलो टिमको पुनरागमन पनि भएको छ ।

निर्देशक यम शेर्पाले आफ्नो अघिल्लो फिल्म ‘कार्साङ’मा जसरी दयाहाङ राई र सिर्जना निङलेखुको जोडीलाई प्रस्तुत गरेका थिए, ‘मिरमिरे’मा पनि त्यही जोडीलाई निरन्तरता दिएका छन् । निर्देशक, नायक र नायिकाको यो त्रिकोणात्मक सहकार्य दोहोरिनु पछाडि ‘कम्फर्ट’ र ‘पात्रको माग’ मुख्य कारण रहेको बताइएको छ ।

निर्देशक शेर्पा भन्छन्, “पहिलो कामबाटै एक–अर्काको काम गर्ने शैली र बानी व्यहोरा थाहा हुने भएकाले दोस्रोपटक काम गर्न निकै सहज भयो । दयाहाङ जी सर्वप्रिय हुनुहुन्छ नै, त्यसमाथि कथा लेख्दा नै मेरो दिमागमा दयाहाङ र सिर्जनाको चित्र आइसकेको थियो ।” स्टार कास्टको चर्चा भइरहँदा फिल्मको मर्म भने बाबु-छोरीको सम्बन्धमा अडिएको छ । सार्वजनिक टिजरले एउटा जिम्मेवार बाबुको संघर्षको कथा बोल्छ ।

@parikalanewsofficial

श्रीमतीले घर छोडेर हिँडेपछि एक्लो बाबु अर्थात् दयाहाङले कसरी अबोध छोरी अर्थात् शाइसा गौचनलाई हुर्काउँछन् भन्ने विषय नै फिल्मको मुख्य कथा हो । आफ्नो जागिर जोगाउनु कि छोरीको स्याहार गर्नु ? घरको चुलोचौको सम्हाल्नु कि छोरीलाई स्कुल पठाउनु ? बाबुले निभाउने यो दोहोरो भूमिका र छोरीप्रतिको कर्तव्यले दर्शकको मन रुवाउने अनुमान निर्माण पक्षको छ । दयाहाङकी छोरीको भूमिकामा बाल कलाकार शाइसा गौचनको अभिनय सशक्त देखिएको छ ।

यार्सा फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा दयाहाङ, प्रकाश, सिर्जना र शाइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ लगायतको अभिनय छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाको लगानी रहेको फिल्ममा वितरक कम्पनी आरआर फिल्म्सका रोहित कट्टेल कार्यकारी निर्माता छन् । गोविन्द बोहरा र सुदिप कुँवर सह–निर्माता रहेको फिल्मको लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् ।

अगाडिकाे पाेस्ट

मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

अर्काे पाेस्ट

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’
कलिउड न्युज

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

✍ परिकला न्यूज
बैशाख २०, २०८३ मा प्रकाशित
0

...

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana