Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

गीतको नाममै आपत्ति जनाईएपछि ‘दुना टपरी’ गीत परिवर्तन भएर सार्वजनिक

✍ परिकला न्यूज
फाल्गुन २२, २०८० मा प्रकाशित
गीतको नाममै आपत्ति जनाईएपछि ‘दुना टपरी’ गीत परिवर्तन भएर सार्वजनिक

इटहरी/ ‘दुना टपरी’ बोलको गीतको नामलाई लिएर गायक बिष्णु खत्रीले आपत्ति जनाएसँगै गीतको नाममा फेरबदल भएर आएको छ । गायक खत्रीको डेढ दशक अघिको ‘दुना टपरी’ गीतको नामसँग मिलाएर अन्य गीत सार्वजनिक गर्न नपाउने र सार्वजनिक गरे कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए । उनले लय तथा शब्दमा नभई नाममा मात्र आपत्ति जनाएका थिए ।

गएको शुक्रबार टि.एम. म्युजिक प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गीतको शिर्षक अहिले ‘मनै नपरी दुना टपरी’ राखिएको छ । गीतका निर्माता तथा गायक मदन ढकालले बिष्णु खत्रीप्रतिको सम्मानलाई लिएर नाममा फेरबदल गरेको बताए । ‘गीत संगीतमा चलचित्र तथा पुस्तक तिरको जस्तो नियम छ जस्तो लाग्दैन । फेरी यसअघि पनि एउटै नाममा धेरै गीत सार्वजनिक भएका थुप्रै उदाहरणहरु छन् । दुना टपरी नाममा पनि यसअघि अन्य गीत नआएका होइनन् ।

बिष्णु खत्री जत्तिको बौद्धिक ब्यक्तिले कुन कुरा उठाइरहेको छु उहाँले सोच्नुपर्ने कुरा हो ।’ गायक ढकालले भनेका छन्, ‘उहाँको बर्षौदेखीको गीतसंगीत क्षेत्रको योगदानलाई हेर्दै सम्मानका लागी फेरबदल गरेका हौं ।’ सार्वजनिक ‘मनै नपरी दुना टपरी’मा गायक ढकालसँगै सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतका शब्द भने समिर घिमिरेले लेखका हुन् हुने संगीत तिर्थ खत्रीले भरेका छन् । गोर्खामा छायांकन गरिएको भिडिओमा बिनोद भण्डारी र सारिका केसीको अभिनय रहेको छ । नवराज उप्रेतीको टिमले खिचेको भिडिओ बिनोद भण्डारीले नै निर्देशन गरेका हुन् ।

अगाडिकाे पाेस्ट

पोस्ट प्रोडक्सनमा जुट्यो अनमोल र जसिता अभिनित रोहितको ‘फर्की फर्की’

अर्काे पाेस्ट

‘केटी हराएको सूचना’ गर्दै नाजिर हुसेन र सृष्टि श्रेष्ठ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक
कलिउड न्युज

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २२, २०८२ मा प्रकाशित
0

...

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

फाल्गुन २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana