Sunday, August 3, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पोस्ट प्रोडक्सनमा जुट्यो अनमोल र जसिता अभिनित रोहितको ‘फर्की फर्की’

✍ सुवास संकल्प
फाल्गुन २१, २०८० मा प्रकाशित
पोस्ट प्रोडक्सनमा जुट्यो अनमोल र जसिता अभिनित रोहितको ‘फर्की फर्की’

इटहरी/ ‘छड्के’ पछि अभिनेता अनमोल केसीको प्रमुख भुमिका रहने फिल्म `फर्कि फर्कि´को छायांकन पश्चात् यतिबेला पोस्ट प्रोडक्सनको कार्य सुरु भएको छ । आउँदो २०८१ सालको जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक प्रदर्शन मिति तय गरेर यतिबेला फिल्म निर्माण युनिटले कामलाई तिब्रता दिइरहेको छ ।

रोहित अधिकारी फिल्मस् प्रा.लि र ओएस आर डिजिटलको ब्यानरमा निर्माण भैरहेको फिल्ममा सुयोग गुरुङको कथा तथा निर्देशन छ । फिल्मको निर्माताको रुपमा रोहित अधिकारी र ओम प्रकाश अग्रवाल हुन् भने मनोज ओली र रामु न्यौपाने सह-निर्माता हुन् । ‘फर्की फर्की’मा अनमोलको जोडिको रुपमा जसिता गुरुङलाई देख्न सकिन्छ ।

यो भन्दा पहिला रोहित अधिकारीले नै २०७३ सालमा निर्माण गरेको फिल्म ‘गाजलु’मा पनि अभिनेता केसी नै प्रमुख भुमिकामा रहेका थिए । रोहितसंग अनमोलको यो दोश्रो सहकार्य हो । अभिनेत्री सृष्टि श्रेष्ठसंग जोडि बाँधिएको ‘गाजलु’ फिल्म राम्रै चलेको थियोे । निर्माताले ‘छ माया छपक्कै’ जस्ता हिट फिल्म पनि निर्माण गरिसकेका छन् । यस्तै रोहितले ‘फर्की फर्की’ संगै ‘वरिष्ठ बलराम’ र ‘छ माया छपक्कै-२’ समेत निर्माणको घोषणा गरिसकेका छन् ।

अगाडिकाे पाेस्ट

‘रङ्गेली’को गीतमा प्रेमिल भावमा देखियो दयाहाङ र मिरुनाको जोडि

अर्काे पाेस्ट

गीतको नाममै आपत्ति जनाईएपछि ‘दुना टपरी’ गीत परिवर्तन भएर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना
कलिउड न्युज

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

✍ परिकला न्यूज
साउन २०, २०८२ मा प्रकाशित
0

...

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं  र जीवनशैली
कलिउड न्युज

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं र जीवनशैली

✍ परिकला न्यूज
साउन १९, २०८२ मा प्रकाशित
0

...

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

साउन १८, २०८२ मा प्रकाशित
लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

साउन १८, २०८२ मा प्रकाशित
फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

साउन १८, २०८२ मा प्रकाशित
ब्लकबस्टर ‘जारी’को सिक्वल ‘जारी २’ असोज ३ मा रिलिज हुने

ब्लकबस्टर ‘जारी’को सिक्वल ‘जारी २’ असोज ३ मा रिलिज हुने

साउन १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

‘जनै हराएको मान्छे’बाट मिरुनाको अर्को ह्याट्रिकको सम्भावना

साउन २०, २०८२ मा प्रकाशित
‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं  र जीवनशैली

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं र जीवनशैली

साउन १९, २०८२ मा प्रकाशित
एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

एलिना र समीक्षाको स्वरमा प्रकाश सपुतको ‘नाइ भनेसी नाइ’ सार्वजनिक, रेखा थापाको दमदार एक्सन

साउन १८, २०८२ मा प्रकाशित
लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

साउन १८, २०८२ मा प्रकाशित
फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

फिल्म ‘लडाइँ पहिचानको’को दोश्रो पोस्टर सार्वजनिक, मंसिर ५ मा देशव्यापी रिलिज हुने

साउन १८, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana