Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विराटनगरमा ‘मुनामदन’ नाटक मञ्चन, मुनाको भुमिकामा चलचित्र पत्रकार रस्मी थापा

✍ सुवास संकल्प
अशोज ८, २०८० मा प्रकाशित
विराटनगरमा ‘मुनामदन’ नाटक मञ्चन, मुनाको भुमिकामा चलचित्र पत्रकार रस्मी थापा

इटहरी/ महाकवि लक्ष्मीप्रसाद देवकोटा द्वारा लिखित चर्चित खण्डकाव्य ‘मुनामदन’ मा आधारित रहेर विराटनगरमा नाटक मञ्चन सुरु भएको छ । विराटनगर अवस्थित आरोहण गुरुकुलमा यो नाटक मञ्चन सुरु भएको हो । विराट आदर्श साहित्य मञ्चको आयोजनामा युवा साहित्यकार दिपक कट्वालको नाट्य रुपान्तरण तथा निर्देशन रहेको यो नाटक हरेक दिन तीन शो मञ्चन भैरहेको छ ।

गएको ४ गतेदेखि मञ्चन सुरु भएको नाटक हेर्न दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको र नाटक हेर्न दर्शकहरु निकै उत्साहित रहेको आयोजकको भनाइ छ । कलेज र विद्यालयहरूले अग्रिम शो बुकिङ गरिरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । यो नाटक ‘मुनामदन’मा चलचित्र पत्रकारितामा सक्रिय बन्दै गएकी रस्मी थापा पनि एक पात्रको रुपमा रहेकी छन् ।

उनले अभिनयमा समेत रुचि राख्ने उनी यो नाटकमा मुना पात्रको भुमिका निर्वाह गरिरहेकी छन् । थापा विराटनगरबाट संचालित मकालु टेलिभिजनमा मनोरञ्जन कार्यक्रमहरु संचालन गर्छिन् । थापासंगै यो नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राई, सुजता थापा, अतित निरौला, प्रदिप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, सचिन लिम्बु, लिला लिम्बु र मलिना तामाङको अभिनय रहेको छ । यहि असोज १६ गतेसम्म मञ्चन हुने यो नाटक यसअघि विराटनगर, काठमाडौ, पोखरा र विराटचोकमा सफल मञ्चन भैसकेको छ ।

अगाडिकाे पाेस्ट

सांसद राघव चड्ढासंग बलिउड अभिनेत्री परिणिती चोपडाले गरिन् विवाह

अर्काे पाेस्ट

युट्युब ट्रेण्डिङ्गको पहिलो नम्बरमा दयाहंग, उपासना र सौगातको ‘२ नम्बरी’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

दमक, इटहरी र झुम्कामा ‘स्याडो पपेट्री’ शैलीमा ‘खरायो र कछुवा’ नाटक प्रदर्शन
कलिउड न्युज

दमक, इटहरी र झुम्कामा ‘स्याडो पपेट्री’ शैलीमा ‘खरायो र कछुवा’ नाटक प्रदर्शन

✍ परिकला न्यूज
पुस ४, २०८२ मा प्रकाशित
0

...

आजबाट ‘महारानीको जात्रा’, उषा रजक र राज न्यौपाने सहित नयाँ अनुहार
कलिउड न्युज

आजबाट ‘महारानीको जात्रा’, उषा रजक र राज न्यौपाने सहित नयाँ अनुहार

✍ परिकला न्यूज
कार्तिक २५, २०८२ मा प्रकाशित
0

...

अस्तित्वको खोजीमा चन्द्र: मण्डलामा मञ्चन भइरहेको छ नाटक ‘चन्द्रलाई कसले मार्यो?’

अस्तित्वको खोजीमा चन्द्र: मण्डलामा मञ्चन भइरहेको छ नाटक ‘चन्द्रलाई कसले मार्यो?’

साउन ११, २०८२ मा प्रकाशित
नाजिर र विजयको प्रमुख भूमिकामा नाटक ‘हरि हजुरबा’, पौष ४ देखी प्रदर्शन हुने

नाजिर र विजयको प्रमुख भूमिकामा नाटक ‘हरि हजुरबा’, पौष ४ देखी प्रदर्शन हुने

मंसिर ३०, २०८१ मा प्रकाशित
इटहरीका विक्रमश्री ‘ललितकला हिरक वर्ष व्यक्ति’ सहित ६ विधामा सम्मानित

इटहरीका विक्रमश्री ‘ललितकला हिरक वर्ष व्यक्ति’ सहित ६ विधामा सम्मानित

भदौ १०, २०८१ मा प्रकाशित
इटहरीमा आइतबारबाट ३ दिने नाटक महोत्सव, भारत र कोशी प्रदेशका ४ नाटक मञ्चन गरिँदै

इटहरीमा आइतबारबाट ३ दिने नाटक महोत्सव, भारत र कोशी प्रदेशका ४ नाटक मञ्चन गरिँदै

कार्तिक १८, २०८० मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana