Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

युट्युब ट्रेण्डिङ्गको पहिलो नम्बरमा दयाहंग, उपासना र सौगातको ‘२ नम्बरी’

✍ परिकला न्यूज
अशोज ८, २०८० मा प्रकाशित
युट्युब ट्रेण्डिङ्गको पहिलो नम्बरमा दयाहंग, उपासना र सौगातको ‘२ नम्बरी’

इटहरी/अभिनेता दयाहांग राईको नाम नसुन्ने, नचिन्ने सायदै कम छन् । उनको यतिबेला कुनै फिल्म छायांकन भैरहेका छन्, कुनै प्रदर्शन भैरहेका छन् त कुनैको पोस्टर सार्वजनिक भैरहेका छन् । यहि मौकामा गतवर्ष सार्वजनिक प्रदर्शनमा आएको उनि अभिनित फिल्म ‘२ नम्बरी’ युट्युबमा सार्वजनिक भएको छ । कुनै बेला आर्यन सिग्देलको डान्स भिडियोमा साईड रोलमा डान्स गरेका उनले अहिले भने सबै कलाकारलाई साईड लगाएका छन् भन्दा फरक नपर्ला ।

एकपछि अर्को गर्दै हिट फिल्म दिएका उनि अहिलेको सबैभन्दा व्यस्त अभिनेता हुन् । संघर्षले सफलता दिलाउछ भन्ने भनाईको एक ज्वलन्त उदाहरण बनेका राई आफ्नो अभिनय, राम्रो ब्यबहार तथा बिभिन्न गुणले पूर्ण उनि सबैमाझ अतिनै रुचाएका अहिलेका लोकप्रिय कलाकार हुन् । २ नम्बरी युट्युबमा सार्वजनिक भएको ३ दिनमै युट्युब नेपाल ट्रेण्डिङ्गको पहिलो नम्बरमा पुगेको छ भने ३५ लाख भन्दाबढी पटक हेरिएको छ। सिनेमा हलमा रिलिजका बेला औसत ब्यापार गरेको यो फिल्मले युट्युबमा दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

दिपेन्द्र लामाको कथा तथा निर्देशन रहेको यस फिल्ममा सबैको मनको भाव, सामाजिक, राजनीतिक, आर्थिक, भौगोलिक तथा आफ्नो मौलिकता झल्किने छुट्टै सन्देश बोकेको छ । यसमा यति मात्र नभएर प्राकृतिक सुन्दरताको दृश्यको साथै जंगली प्राणीलाई पनि स्वतन्त्र रुपले बाच्न दिनुपर्छ भन्ने सन्देश दिइएको छ । दिपेन्द्र निर्देशित ‘नाङ्गो गाउँ’ ले यतिबेला ब्लकबस्टर ब्यापार गरिरहेको छ । नाङ्गो गाउँमा पनि दयाहांग नै प्रमुख भूमिकामा छन् ।

दिपक मनांगे ‘राजिव गुरुङ’, अमला देवी राई, जयश श्रेष्ठले निर्माण गरेको यस फिल्ममा दयाहांगको अलावा सौगात मल्ल, उग्येन चोडेन, उपासना सिंह ठकुरी, बुद्धि तामांग, पुस्कर गुरुङ, श्रेयष पौडेल, शारदा गिरि, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, बिश्वास गुरुङ, डी. बि गुरुङ, स्व. जयनन्द लामा, राजु थापा मगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राज कुमार राई आदि कलाकारहरुको अभिनय रहेको छ ।

२ नम्बरी फिल्मको गीतमा जयन जे वाईवा र भुषण खतिवडाको शब्द र उनकै संगीत रहेको गीतमा मेलिना राई, जयन जे वाईवा र भुषण खतिवडाको स्वर सुन्न सकिन्छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । बुढा सुब्बा डिजिटल प्रा. लि. बाट सार्वजनिक भएको ‘२ नम्बरी’ लाई सुशन प्रजापतिले छायांकन गरेका छन् भने निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

अगाडिकाे पाेस्ट

विराटनगरमा ‘मुनामदन’ नाटक मञ्चन, मुनाको भुमिकामा चलचित्र पत्रकार रस्मी थापा

अर्काे पाेस्ट

अब नेपाली फिल्मले पनि बलिउड, हलिउड झै सहजै प्रदर्शन गर्न मिल्ने बाटो खुल्यो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana