Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अब नेपाली फिल्मले पनि बलिउड, हलिउड झै सहजै प्रदर्शन गर्न मिल्ने बाटो खुल्यो

✍ परिकला न्यूज
अशोज ९, २०८० मा प्रकाशित
अब नेपाली फिल्मले पनि बलिउड, हलिउड झै सहजै प्रदर्शन गर्न मिल्ने बाटो खुल्यो

इटहरी/ अब नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने भएको छन् । चलचित्रको डिजिटल रिलिजमा अग्रणी स्थान लिएको कम्पनी मध्येको एक अमेरिकन कम्पनी ‘रिलिज वर्ल्ड’ले हालै मात्र एसियाका चलचित्र प्रदर्शन गर्ने बाटो खुल्ला गरेको हो । ‘रिलिज वर्ल्ड’ ले विश्वका चर्चित नेटफ्लिक्स, एमेजोन प्राइम भिडियो लगायतका ३ सय भन्दा बढी ओ.टि.टी. प्लेटफर्महरुमा अब एकसाथ नेपाली चलचित्रहरू पनि प्रदर्शन गराउनेछ । यो कम्पनिले आफ्नो प्लेटफर्ममा चलचित्र प्रदर्शन गर्दा ५ बिलियन अमेरिकी डलरसम्म आम्दानी गरेर आफ्नो रेकर्ड राख्न सफल छ ।

एसिया हेर्ने मुख्य कार्यालय मुम्बईमा रहेको यो कम्पनिको तर्फबाट नेपालको फिल्म वितरण तथा निर्माण कम्पनि नमस्ते इन्टरटेन्मेन्टले नेपाली चलचित्रलाई उक्त प्लेटफर्ममा रिलिज गराउनेगरि आधिकारिकता लिएको छ । हालै उक्त कम्पनिका प्रमुख फिल्म निर्देशक शिव घिमिरेले नेपाली फिल्मको लागि आधिकारिकता हासिल गरेका हुन् । अब ५५ बढि भाषामा नेपाली फिल्मलाई ओटिटीमा पुर्याउन यो कम्पनिले सघाउनेछ । विश्वभरि छरिएर बसेका नेपाली फिल्मप्रेमी दर्शकहरुले सर्च इन्जिनमार्फत सजिलै उनीहरुले प्रयोग गर्ने ग्याजेटहरुमा चलचित्र हेर्न सक्ने छन् । आफ्नो जीवन नै नेपाली चलचित्रमा समर्पित भएको हुनाले अथक प्रयासका साथ यो प्रविधि नेपाल भित्र्याउन सफल भएको बताए ।

नेपाली चलचित्रका निर्माताहरुले रिलिज वर्ल्डमा चलचित्र प्रदर्शन गर्न के गर्नुपर्छ र उनीहरुले आफ्नो चलचित्रको आम्दानी कसरी प्राप्त गर्छन् भन्ने प्रश्नको उत्तरमा घिमिरे भन्छन्ः विश्वका विकसित देशका निर्माताहरुको पहिलो रोजाइको रुपमा रहेको www.releasesworld.com आफैले लग इन गरी आफुले चाहेको डेटमा चलचित्र रिलिज गर्न सकिनेछ, साथै चलचित्रबाट भएको आम्दानी कहाँबाट कति भयो कुन देश मा चलचित्रले कति व्यापार गर्यो भन्ने कुरा स्वयंम निर्माताको लग इन एकाउन्टमा हेर्न सकिने घिमिरेले बताए ।

नेपालमा सिनेमा हलबाहेक सम्पूर्ण डिजिटल राइट ९९ वर्षको लागि बेच्ने प्रचलन रहँदा यस्तो अवस्थामा निर्माताहरुले कसरी रिलिज वर्ल्डमा चलचित्र प्रदर्शन गर्न सक्छन् ? घिमिरे भन्छन्ः ‘यो हाम्रो नेपाली चलचित्र उद्योगको लागि दुर्भाग्यपूर्ण हो की कुनै पनि देशमा कसैले सिर्जना गरेको बौद्धिक सम्पति ९९ बर्षसम्म बेच्ने प्रचलन कहिँ कतै छैन र अब निर्माताहरुले यस्तो कुरामा सचेत भएर अघि बढ्नुपर्ने बेला आएकोछ ।’ विश्वबजारमा चलचित्रको व्यापारको ७० प्रतिशत हिस्सा ओ.टि.टी प्लेटफर्महरुले ओगिटिसकेको अवस्थामा औसत नेपाली चलचित्रले जनसङख्याको आधारमा २० देखि ५० करोडको व्यापार गर्नुपर्ने हुन्छ तर त्यसको १० प्रतिशत व्यापार पनि गर्न सकिरहेको छैन, घिमिरेले भने यसैको लागि पनि यो प्लेटफर्म कोशेढुङगा साबित हुनसक्छ ।

नेपाली फिल्म युट्युव र केहि नेपालकै ओटिटी फ्लेटफर्म बाहेक रिलिज नहुने हुँदा निर्माताले राम्रो फिल्म बनाउँदा पनि सोचेअनुसारको बजार पाउन नसकेको अवस्थामा इन्टरनेशनल रूपमा ओ.टि.टी.मा चलचित्र प्रदर्शन गर्दा २५ देखि ३५ प्रतिशत सम्म व्यापार बृद्धि गर्न सकिने सम्बन्धित कम्पनिले दाबी गरेको छ । निर्देशक घिमिरे भन्छन्ः ‘फेसबुक र युटुवमा ५० लाख दर्शकले चलचित्र हेरे भने ५० देखि १ करोड भन्दा बढी रकम प्राप्त गर्न सक्दैनन् तर यहि दर्शकले ओ.टि.टी प्लेटफर्ममा यसरी नै चलचित्र हेर्दा २७ देखि ३२ करोडको व्यापार हुन जान्छ, नेपाली निर्माताले समयमै यो बारेमा सोच्न जरूरी छ ।’

अगाडिकाे पाेस्ट

युट्युब ट्रेण्डिङ्गको पहिलो नम्बरमा दयाहंग, उपासना र सौगातको ‘२ नम्बरी’

अर्काे पाेस्ट

अक्षय र परिणितीको ‘मिसन रानीगञ्ज’ ट्रेलर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana