Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘दिल चहता है’ , ‘चक दे ! इन्डिया ‘ जस्ता हिट फिल्मका अभिनेता रियो कपाडियाको निधन

✍ परिकला न्यूज
भदौ २९, २०८० मा प्रकाशित
‘दिल चहता है’ ,  ‘चक दे ! इन्डिया ‘ जस्ता हिट फिल्मका अभिनेता रियो कपाडियाको निधन

इटहरी /फिल्म ‘दिल चाहता है’ का अभिनेता रियो कपाडियाको निधन भएको छ । उनको ६६ (८ जुन १९५७ -१४ सेप्टेम्बर २०२३ ) वर्षको उमेरमा दु:खद निधन भएको छ । उनको अन्तिम संस्कार १५ सेप्टेम्बर गोरे गाउँको शिव धाम शम्शान भूमिमा हुनेछ। यद्यपि, उनको कुन कारणले निधन भएको हो भन्ने कुनै जानकारी छैन । उनको मृत्युलाई परिवारका सदस्यले पनि पुष्टि गरेका छन् । रियोको निधनले बलिउड जगतलाई एक पटक फेरी बज्रपात परेको छ ।

आफ्नो अभिनयले फिल्मी जगतमा उदाएका रियो अन्तिम समय सम्म पनि फिल्म मै अस्ताएका छन् । उनी अन्तिम पटक ‘मेड इन हेभेन’ सिजन २ को प्राइम भिडियो सिरिजको एउटा एपिसोडमा देखिएका थिए। उनको निधनको खबर उनका साथी फैसल मलिकले इन्डिया टुडेलाई दिएका छन्। । उनको श्रीमती मारिया फराह, छोराछोरी अमान र वीर छन्। धेरैले सामाजिक सञ्जाल मार्फत रियोलाई श्रद्धाञ्जली दिइरहेका छन् ।

भारतीय सञ्चारमा प्रकाशित समाचार अनुसार अघिल्लो वर्ष उनलाई क्यान्सर देखिएको थियो । अभिनेताले आमिर खान, शाहरुख खान र रानी मुखर्जीजस्ता कलाकारसँग काम गरेका छन् । रियोले ‘दिल चहता है’ , ‘ह्याप्पी न्यु ईयर’ , ‘चक दे ! इन्डिया ‘ , ‘खुदा हफिज’ जस्ता थुप्रै फिल्म तथाटिभी सिरियलमा अभिनय गरेका थिए। उनको शुक्रवार अन्तिम संस्कार गरिन्छ । फिल्मका अलावा दिवंगत अभिनेता टेलिभिजन शो सपना सुहाने लडकपन केमा पनि देखिएका थिए। उनले सिद्धार्थ तिवारीको महाभारतमा गान्धारीका पिता गान्धाराका राजा सुबालाको भूमिका निभाएका थिए।

अगाडिकाे पाेस्ट

प्रमोद खरेलले भाइरल गायिका सिम्रन परियारसंग गाएको नयाँ गीत सार्वजनिक

अर्काे पाेस्ट

संगीत साधनामा बालबालिकाहरुले गाए लाइभ बाजासहित कालजयी गीतहरु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला
बलिउड न्युज

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

✍ परिकला न्यूज
मंसिर १२, २०८२ मा प्रकाशित
0

...

नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?
कलिउड न्युज

नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

✍ परिकला न्यूज
जेष्ठ १८, २०८२ मा प्रकाशित
0

...

जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जेष्ठ १८, २०८२ मा प्रकाशित
भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

बैशाख १७, २०८२ मा प्रकाशित
सुरुभयो १५ औं संस्करणको ‘आईसी डिजाइनर रनवे’, पहिलो अडिसनमा २४० सहभागी

सुरुभयो १५ औं संस्करणको ‘आईसी डिजाइनर रनवे’, पहिलो अडिसनमा २४० सहभागी

पुस २९, २०८१ मा प्रकाशित
फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिमा रिलिज हुने, सार्वजनीक भयो तीन पोस्टर

फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिमा रिलिज हुने, सार्वजनीक भयो तीन पोस्टर

पुस १८, २०८१ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana